आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकीको प्रदेश प्रमुख बनिन् सीता पौडेल, सुदूरपश्चिममा गंगाप्रसाद यादव

 सोमबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

स्वास्थ्यका ४१७ अस्थायी दरबन्दी थप्ने प्रदेश २ सरकारको निर्णय 

प्रदेश २ सरकारले कोरोना महामारीको संक्रमण न्यूनीकरणका लागि प्रदेशभरिका अस्पताल तथा प्रयोगशालाहरुमा जनशिक्त थप्ने निर्ण गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

आमा बन्दै गरेका दुई अभिनेत्रीको खुसी

कमेडी च्याम्पियनकी निर्णायक रहेकी उनले हालै मात्र कार्यक्रममै निकै घतलाग्दो र अर्थपूर्ण वाक्य बोलिन्, ‘मैले अघिल्लो वर्ष आमा गुमाएँ। यो वर्ष आमा बन्ने भएँ। म खुशी छु।’ आमा गुमाएको घाउ...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

खुला ठाउँमै जलाउन थालियो कोरोना संक्रमितको शव

पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शवदाह गृह बिग्रिएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको शव खुला स्थानमै जलाउन थालिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

आज ७ हजार ४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

आईपीएलमा कोराना कहर : कोलकत्तापछि चेन्नईका स्टाफमा पनि संक्रमण पुष्टि

चेन्नई सुपर किंग्सका तीन सदस्यलाई कोभिड–१९ को संक्रमण देखिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

लुम्बिनीका मुख्यमन्त्री असंवैधानिक भएको गठबन्धनको ठहर, प्रदेश प्रमुख बर्खास्त गर्न माग

लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनले अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको ठहर गरेको छ। प्रदेश प्रमुखले असंवैधानिक रूपमा मुख्यमन्त्रीमा पोखरेललाई शपथ गराएको भन्दै उक्त निर्णय...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

निफमा बलिउड निर्देशकको पनि अनुभव सुन्न पाइने

बिहीबारबाट सुरु हुन लागेको पाँच दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भारतीय फिल्म निर्देशक अनुराग कश्यपले अनुभव सुनाउने भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

दुईवटा प्रदेशका प्रमुख पदमुक्त गर्न सिफारिस

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

महाकाली अस्पताललाई दैनिक ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउँदै कञ्चनपुरका युवा

कोरोनाको दोस्रो लहरसँगै संक्रमितहरुले अस्पतालमा अक्सिजन नपाएका मृत्युवरण गरिरहेको समयमा कञ्चनपुरका दुई युवाले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

निजी क्षेत्रसँग सल्लाहै नगरी मजदुरको पारिश्रमिक वृद्धि घोषणा

प्रधानमन्त्री केपी ओलीले उद्योगी–व्यवसायीसँग सल्लाह नै नगरी मजदुरको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

डोटीमा १० दिनका लागि निषेध आदेश

डोटीमा वैशाख २१ गते राति १२ बजेदेखि लागू हुने गरी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

सबै अस्पतालले दैनिक रुपमा मन्त्रालयलाई बेडको विवरण दिनुपर्ने

सरकारी र निजी सबै अस्पतालले दैनिक रुपमा आफ्नो अस्पतालमा प्रयोग भएका र खाली रहेका बेडको अद्यावधिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

प्रधानमन्त्री ओलीको टिप्सबिनाको सम्बोधन, भने– विज्ञको मात्र कुरा सुन्नुस्

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसबारेका अफवाहलाई बेवास्ता गर्न र सम्बन्धित चिकित्सकको मात्र कुरा सुन्न अनुरोध गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको काेराेना परीक्षण गरिने (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

सरकारले स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको काेराना परीक्षण गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

नेपाली-अंग्रेजी भाषामा देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

नेपाल टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा उनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले व्यापक रुपमा काम गरिरहेको दाबी गरे।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : प्रधानमन्त्री ओली

सरकारले कोभिड-१९  नियन्त्रणमा खटिने फ्रन्टलाइनर कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

अस्पतालले अक्सिजन वा बेड लुकाए कडा कारबाही : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले अक्सिजन लुकाएको वा बेड हुँदाहुँदै छैन भनेर बिरामीलाई नदिएको थाहा पाए कडा कारबाही गरिने चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

निषेध आदेश झन् कडा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि जारी गरिएको निषेध आदेश कार्यान्वयनमा थप कडाइ गरिने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८