बिहीबार, भदौ ११, २०८३

खुला ठाउँमै जलाउन थालियो कोरोना संक्रमितको शव

पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शवदाह गृह बिग्रिएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको शव खुला स्थानमै जलाउन थालिएको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं– पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शवदाह गृह बिग्रिएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको शव खुला स्थानमै जलाउन थालिएको छ। 

पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव बागमती किनारमै जलाउन थालिएको हो।

एउटा मेसिनले काम नगरेको र शवको संख्या पनि बढेपछि खुला स्थानमा जलाउनुपरेको नेपाली सेनाले जनाएको छ। कोरोना संक्रमणबाट मृत्यु भएमा शव व्यवस्थापन सेनाले गर्दै आएको छ।

तस्बिरहरु : दिनेश श्रेष्ठ

प्रकाशित: May 03, 2021| 11:59 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।