आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपभोग्य वस्तुसम्बन्धी हटलाइनमा आईसीयू नपाएको गुनासो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुका सम्बन्धमा उपभोक्ताको गुनासो सुन्ने उद्देश्यले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ११३७ मा आईसीयू नपाएको गुनासो आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

श्रमिकको पारिश्रमिक वृद्धिबारे उद्योग वाणिज्य महासंघकाे मौन समर्थन, भन्याे- नीतिगत सहयोगको अपेक्षा

सरकारले साउन १ गतेदेखि श्रमिकको पारिश्रमिकमा गरेको वृद्धिको उद्योगी व्यवसायीले मौन समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

पहिलो ब्याचका क्योकुसिन कराते खेलाडी वज्राचार्यको निधन

क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद वज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

प्रदेश २ मा ३२३ कोरोना संक्रमित थपिए

प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

निषेध आदेशको पहिलो दिन धनुषामा २७८ जना कारबाहीमा

निषेध आदेशको पहिलो दिन २ सय ७८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

गण्डकीको गतिरोध : मुख्यमन्त्रीले जेठमा सदन धेकेल्ने प्रस्ताव गरेपछि जुटेन सहमति

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले वैशाख १५ देखि अवरुद्ध सदनको कारवाही जेठमा प्रस्ताव गरेपछि प्रदेश सभाको बैठक बोलाउने सम्बन्धि सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

एनएसएलमा बुटवलको अपराजित यात्रा तोडियो

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीविरुद्ध जित निकालेको छ। सुरुवातदेखि नै आक्रामक खेलेको काठमाडौंले अपराजित बुटवललाई १–० गोलले हराएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

अभावै-अभावमा सल्यान अस्पताल, मृत्युको जोखिम बढ्यो

किट नहुँदा अस्पताल पुग्ने बिरामीलाई समस्या भएको छ। ‘कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका थुप्रै बिरामी आउँछन् तर परीक्षण बिनै उपचार गर्नुपरेको छ,’ जिल्ला अस्पताल सल्यानका डाप्रदीप शर्माले भने, ‘परीक्षण नगरेर उपचार...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६, रोडीदेवलका ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी, २७ वर्षीय हिम्मत भण्डारीको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

पतिको हत्या आरोपमा पत्नीसहित ४ जना पक्राउ

धनुषाको हंंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको केही दिन अगाडी हत्या भएको भएको थियो। सोही आरोपमा संलग्न भएको आरोपमा मृतककी पत्नी २३ वर्षीया श्रीमती सुशीलादेवी मण्डल र मृतकका भाइ...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

एक हप्तामा थपिए ३८ हजार संक्रमित, २२३ को मृत्यु

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

संसद् छली अध्यादेशबाट शासन चलाउने सरकारको शैली घोर आपत्तिजनक : देउवा

'संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ,' देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

निषेध आदेश अवधिका लागि टेलिकमको डाटा प्याकेज

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

सेतीमा उपचाररत ६ कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमणमुक्त

श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-५ की ६० वर्षीय महिला, वडा नम्बर १३ का २२ वर्षीय पुरुष र वडा नम्बर ७ का ७१ वर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

आईसीयू र भेन्टिलेटरमा ७९५ जना कोरोना संक्रमित

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

सुर्खेतमा वैशाख मसान्तसम्म निषेध आदेश थपियो

सुर्खेतमा वैशाख मसान्तसम्म निषेध आदेश थप गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

२१ औं वर्षमा नेपाल लाइफ

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

दुई वर्षभित्रमा मोरङ अदालतका मिसिल व्यवस्थित गरिने 

जिल्ला अदालत मोरङले दुई वर्षभित्रमा पुराना मिसिललाई व्यवस्थित गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

'पहिल्यै समर्थन फिर्ता लिइएको हो, सरकारलाई लिखित जानकारी गराउने निर्णय भयो'

'माओवादीले पहिल्यै समर्थन फिर्ता लिने निर्णय गरेको हो। अब लिखित रूपमा नै सरकारलाई जानकारी गराउने कुरा मात्र हो,' उनले भने। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८