सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निषेध आदेशको मौका छोप्ने व्यापारीलाई जरिवाना, फार्मेसीहरूलाई कारबाही

कोरोना नियन्त्रण गर्ने भन्दै गरिएको निषेध आदेशको मौकामा अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई सरकारले जरिवाना गर्ने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

अक्सिजन उद्योगमा वाणिज्य विभागको छापा

आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले अक्सिजन उद्योगमा अनुगमन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

जेठ २ गतेदेखि चिनियाँ खोप भेराेसेलकाे दोस्रो डोज लगाइँदै [तालिकासहित]

कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

कालीमाटीमा जब काठमाडौंका सहायक सीडीओले मान्छेको भीड देखे...

मंगलबार बिहानै कालीमाटी पुगेका उनले त्यहाँ मानिसको बाक्लो भीड देखेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

काठमाडाैं उपत्यकामा थपिँदै निषेध आदेश

काठमाडाैं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

एनएसएल : फाइनलमा पुग्ने लडाइँमा काठमाडौं र धनगढी

नेपाल सुपर लिग (एनएसएल) मा सोमबारको ब्रेकपछि आजबाट प्ले अफका खेल सुरु हुँदैछन्। प्ले अफमा पुगेका टिम हुन् काठमाडौं रेजर्स एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी र बुटबल लुम्बिनी एफसी।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

पर्सामा पछिल्लो २४ घण्टामा आठ जनाकाे मृत्यु

पर्सामा पछिल्लो २४ घण्टामा उपचारको क्रममा आठ जनाकाे मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

सुरक्षाकर्मी र सञ्चारकर्मी महामारीसँग भिड्दै, १४ को मृत्यु

कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमित सुरक्षाकर्मीको संख्या ७ सय ८९ पुगेको छ। तीमध्ये ६ जनाले ज्यान गुमाएका छन्। यस्तै ६ सय ५० पत्रकार संक्रमित भएका छन् भने ८ जनाको निधन...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

नेपाललाई सघाउन जापानमा बनाइयाे कोभिड-१९ प्रतिकार्य समिति

जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड-१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

नयाँ सरकार गठनका लागि आह्वान भएपछि देउवाले बोलाए संयुक्त बैठक

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आह्वान गरेपछि गठबन्धन दलहरुले आज संयुक्त छलफल गर्दै छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

ओखलढुंगामा चट्याङ लागेर एक घाइते, एक घर जल्यो

ओखलढुंगाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

संक्रमित भएको कति दिनसम्म कोरोना सर्छ?

पछिल्लो एक वर्षदेखि विश्व कोरोना भाइरसले आक्रान्त छ। दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन्। विश्व स्वस्थ्य संगठनले कोरोना हावाको माध्यमबाट फैलिरहेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

इंग्ल्यान्डमा १० हजार समर्थक मैदानमा उपस्थित हुन पाउने

इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो मे १७ बाट १० हजार समर्थक खेल हेर्नका लागि सरकारका तर्फबाट अनुमति प्रदान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

के योगले जन्डिस कम गर्न सकिन्छ?

केही मानिसका आँखा, अनुहार र नङ असामान्य रुपमा पहेला देखिन्छन्। यस्तो अवस्थामा जन्डिस भएको हुनसक्छ। स्वास्थ्य विज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा जन्डिस हुनेगर्छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

बैजनी सौन्दर्यमा काठमाडौं [फाेटाे फिचर]

ज्याकारान्डाले ढकमक्क छन् काठमाडौंका सडक। घन्टाघर, सहिदगेट, सिंहदरबारलगायत स्थानमा पुग्दा मनले बेग्लै आनन्द प्राप्त गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

सगरमाथा आधार शिविरबाट फर्केका थप चार जनामा संक्रमण पुष्टि

सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

ओली बाहेकको सरकार मधेस आन्दोलनको भावना विपरीत : महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणको पक्षमा नरहेको प्रस्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

चन्द्रागिरिमा जेठ १ देखि आइसोलेसन सेन्टर

चन्द्रागिरि नगरपालिकाकाले कोभिड-१९ संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

स्थानीय तहका जोखिमपूर्ण आइसोलेसन : चिकित्सक न पर्याप्त अक्सिजन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल सञ्चालन गरेको छ। तर, अस्पतालमा न चिकित्सक छन् न त पर्याप्त अक्सिजन नै। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८