सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाल पक्षको राजीनामा रोक्ने ओली कसरत, विष्णु पौडेल पुगे कोटेश्वर 

नेकपा एमालेको असन्तुष्ट समूह माधव-झलनाथ पक्ष सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेपछि नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली रोक्ने प्रयासमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

एमालेको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटीको बैठक शुरु भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

जसपामा सरकार गठनको किचलो : यादव पक्ष बहुमतको बलमा, बैठक छलेर राष्ट्रपति गुहार्दै ठाकुर

जसपाको संसदीय दलको विधान भने अहिलेसम्म पारित भइसकेको छैन। जसका कारण संसदीय दल बने पनि नेता चयन हुन सकेको छैन। वैशाख १४ गते नै उपेन्द्र–बाबुराम पक्षले कार्यकारिणी समितिको बहुमत बैठकबाट...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

मर्निङवाकमा गएका व्यक्तिको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

उपत्यकामा निषेधाज्ञा : अत्यावश्यक बाहेकका कार्यालय बन्द

कोभिड–१९ संक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई राजीनामाबाट रोक्ने प्रयास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई दिएको तीनदिनको समयसीमा आज सकिँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ट्रमा सेन्टरमा पनि अक्सिजन सकियो, सयभन्दा धेरै बिरामी जोखिममा 

काठमाडौं महाकालस्थित ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएसँगै त्यहाँ उपचाररत १ सय ५ जना बिरामीको ज्यान जोखिममा परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

टुरिनोको पोस्टमा मिलानको सात गोल

इटालियन सिरी ए को लिग तालिकामा तीन स्थान पछि परेको एसी मिलानले बुधबार रातिको खेलमा सानदार जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

सरकारले ल्याउन नसकेको अक्सिजन बिरामीले कसरी ल्याउने? 

एकातिर उपत्यकाकै केही अस्पतालका आँगन, पिँढी, बरण्डालगायत कोरोना संक्रमितले भरिएका छन्। संक्रमितलाई राख्ने ठाउँसमेत छैन, अर्कोतर्फ सरकारसँगै कोरोनाको उपचार गर्छु भनेका अस्पतालले भर्ना भएका बिरामीलाई समेत समय नपुगी डिस्चार्ज गरिदिएका...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

एट्लेटिको उपाधि नजिक

स्पेनिस ला लिगाअन्तर्गतग बुधबार रातिको खेलमा एट्लेटिको मड्रिडले जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

भारतमा फेरि बढ्यो संक्रमण र मृत्यु

कोरोना संक्रमित थपिने संख्यामा लगातार दुई दिन कमी आएको भारतमा तेस्रो दिन फेरि बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

एनएसएलमा भ्याली डर्बी  : फाइनल पुग्ने एउटै लक्ष्य

त्रिपुरेश्वारस्थित दशरथ रंगशालामा साढे पाँच बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि भ्याली डर्बी ललितपुर सिटी र काठमाडौं रेजर्स भिड्दैछन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

संक्रमितको घरमै पुगेर निःशुल्क सेवा गर्ने मनकारी स्वास्थ्यकर्मी

बागलुङ नगरपालिका–१ निवासी ६५ वर्षीय संक्रमित होम आइसोलेशनमा छन्। दश वर्षदेखि मधुमेह तथा उच्च रक्तचापको औषधि सेवन गर्दै आएकाले संक्रमित भएसँगै उनी केही हतास भएका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

के हो अक्सिजन स्याचुरेसन नाप्ने सही तरिका?

मानिसले अक्सोमिटर हड्बडिएर चाँडो चाँडो लगाउने गर्छन्। सबैभन्दा पहिले यसलाई लगाउने तरिका जान्नुपर्छ। आजभोलि त युट्युवमा हेरेर पनि सहजै अक्सोमिटर लगाउने तरिका सिक्न सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

पूर्वराजा अस्पतालबाट डिस्चार्ज, कोमलको उपचार जारी

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्च भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

देश भर मौसम सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना

हाल देशका अधिकांश भूभागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

अक्सिजन आपूर्तिको सहज व्यवस्थापन गर्न रुपन्देही  कांग्रेसको माग

 नेपाली कांग्रेस रुपन्देहीले तत्काल अक्सिजनको सहज आपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

क्रिकेट करिअरमा कुशलको कमाल

कुशलका लागि पछिल्लो समय सम्पन्न नेपाल–नेदरल्यान्ड्स–मलेसिया सम्मिलित त्रिदेशीय टी–२० शृंखला स्मरणीय रह्यो। उनले डेब्युसँगै लगातार तीन अन्तर्राष्ट्रियमा हाफ सेन्चुरीको कीर्तिमान राखे। र, खड्किएको नेपाली ओपनिङ ब्याटिङमा नवयुगको सुरुवात गरे।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

निषेध आदेशको चौधौं दिनको काठमाडौं [सात तस्बिर]

गृह मन्त्रालयका अनुसार बुधबारसम्म देशका ७३ जिल्लामा निषेध आदेश जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८