बिहीबार, भदौ ११, २०८३

एमालेको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटीको बैठक शुरु भएको छ।  
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक शुरु भएको छ।  संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको जानकारी दिए। 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ। बालुवाटार स्रोतका अनुसार आजको बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने निर्णय गर्न सक्ने बुझिएको छ। 

आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्न सक्ने बालुवाटार स्रोतको दावी छ। असन्तुष्ट माधव नेपाल पक्षले राजीनामा दिने तयारी गरिरहेका बेला ओलीले त्यसलाई रोक्न अन्तिम कसरत गरिरहेका छन्।

प्रकाशित: May 13, 2021| 03:48 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।