सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

औषधिमा कालोबजारी गर्ने एक पक्राउ

प्रहरीले मोरङबाट औषधिमा कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

सर्वदलीय बैठकबाट केहीबेरमै बाहिरिए माधव नेपाल, सिंहदरबारमा सांसदहरुसँग छलफल गर्दै

नेकपा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा केहीबेर बसेर निस्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

यी अत्यावश्यक वस्तुको जाँचपाँस अब बिदाको दिन पनि गर्नुपर्ने

कोरोना नियन्त्रणका लागि चाहिने २० वटा वस्तुहरूको भन्सार जाँचपास अब छिटो हुने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कांग्रेसले डाकेको सर्वदलीय बैठक सुरु, को-को भए सहभागी?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

हामी कुर्सीको दौडमा छैनौं, माग र मुद्दामा केन्द्रित छौं : राजेन्द्र महतो 

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू कुर्सीको दौडमा नभएर आफूहरूको माग र मुद्दा सम्बोधन गराउने दौडमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

‘नेजल भ्याक्सिन’ नेपालमै बनाउन सकिने डा. सिंहको दावी

पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ। भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

अमेरिकाबाट तीन जहाज स्वास्थ्य सामग्री नेपाल आउँदै

अमेरिकाले तीन उडानमा स्वास्थ्य सामग्री नेपाल पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

यौन उत्पीडन मुद्दामा सफाइ पाए सम्पादकले

भारतको तहल्का पत्रिकाका सम्पादक तरुण तेजपालले यौन उत्पीडनको मुद्दामा अदालतबाट सफाइ पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

बूढानीलकण्ठमा सर्वदलीय बैठक, एमालेका वरिष्ठ नेता माधव नेपाल पनि सहभागी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा केही बेरमा सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

देउवा भेट्न दाहाल बूढानीलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देउवा निवास पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

अन्योलमा बजेट : संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत ल्याउन मिल्छ?

‘भएको संसद्लाई विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने भन्ने परिकल्पना संविधानले गरेको छैन। यदि त्यसो गरिए त्यो सरकारले गरेको अधिकारको दुरुपयोग हुनेछ।’
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

मोरङको सुन्दरहरैचामा पुरुषको विभत्स शव फेला

मोरङको सुन्दरहरैचामा एक पुरूषको विभत्स हत्या भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

नेकपा माओवादी केन्द्रले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटीको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

सबै दलसँग छलफल गरेर आगामी रणनीति तय गर्छौं : नेता महत

प्रधानमन्त्रीबाट निरन्तर संविधान कुल्चिने काम भएको र त्यसमा राष्ट्रपतिले सहयोग गरिरहेको उनले आरोप लगाए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

राष्ट्रपतिलाई महाभियोग लगाउने कांग्रेसको निष्कर्ष, सर्वदलीय बैठक बोलायो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध महाभियोग लगाउन कांग्रेस तयार देखिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

महन्थ-राजेन्द्रपक्षका सांसदहरूको छलफल सुरु

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महत्तो पक्षका सांसदहरुको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

जसपा पदाधिकारी बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी बैठक बस्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

अब राजनीतिक निकास हामी दिन्छौं : महन्थ ठाकुर

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले निकास दिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

आगामी रणनीति तय गर्न माधव-झलनाथ पक्ष छलफलमा

नेकपा एमालेको असन्तुष्ट माधव-झलनाथ पक्षले आन्तरिक छलफल सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

बुटवलमा थप चार कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा थप चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८