बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले डाकेको सर्वदलीय बैठक सुरु, को-को भए सहभागी?

कांग्रेसले डाकेको सर्वदलीय बैठक सुरु, को-को भए सहभागी?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको हो।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको हो।

बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी छन्।

बैठकमा आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: May 21, 2021| 06:48 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।