बुधबार, भदौ १०, २०८३

महन्थ-राजेन्द्रपक्षका सांसदहरूको छलफल सुरु

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महत्तो पक्षका सांसदहरुको बैठक सुरु भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महत्तो पक्षका सांसदहरुको बैठक सुरु भएको छ।

भरखरै सिंहदरबारमा बैठक सुरु भएको सांसद प्रमोद साहले जानकारी दिए।

बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने सहभागी छैन। 

महन्थ राजेन्द्र पक्षले अर्को पक्षका सांसदहरूलाई खबर नै नगरेर आफू निकटका सांसदहरुसँग मात्रै छलफल गर्न लागेको हो। 

दुईजना अध्यक्षबीच भएको सहमति भन्दा बाहिर गएर एकलौटी रुपमा महन्थ राजेन्द्र पक्षले बैठक राखेको यादव निकट सांसद रमेश यादवले जानकारी दिए। 

महन्थ राजेन्द्र पक्षले आफूहरूसँग बहुमत रहेको दाबी गर्दै आएको छ।

प्रकाशित: May 21, 2021| 05:22 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।