बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बूढानीलकण्ठमा सर्वदलीय बैठक, एमालेका वरिष्ठ नेता माधव नेपाल पनि सहभागी

बूढानीलकण्ठमा सर्वदलीय बैठक, एमालेका वरिष्ठ नेता माधव नेपाल पनि सहभागी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा केही बेरमा सुरु हुने भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा केही बेरमा सुरु हुने भएको छ।

बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगिसकेका छन्। स्रोतका अनुसार बैठकमा सहभागी हुन एमालेको माधव नेपाल-झलनाथ खनाल समूहका नेता नेपाल पनि बूढानीलकण्ठ पुगेका छन्।

अब बैठक केहिबेरमै सुरु हुनेछ।

प्रकाशित: May 21, 2021| 06:04 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।