बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वदलीय बैठकबाट केहीबेरमै बाहिरिए माधव नेपाल, सिंहदरबारमा सांसदहरुसँग छलफल गर्दै

सर्वदलीय बैठकबाट केहीबेरमै बाहिरिए माधव नेपाल, सिंहदरबारमा सांसदहरुसँग छलफल गर्दै

नेकपा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा केहीबेर बसेर निस्किएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– नेकपा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा केहीबेर बसेर निस्किएका छन्।

देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकबाट निस्केर उन सिंहदरबार पुगेका छन्। त्यहाँ उनले आफ्नो पक्षका सांसदहरुसँग छलफल गरिरहेका छन्। आगामी रणनीति तय गर्न उनीहरू सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा भेला भएका छन्। 

बूढानीलकण्ठबाट निस्कने क्रममा उनले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन मानेनन्। अन्य पार्टीका नेताहरु भने छलफलमा नै छन्। 
 

प्रकाशित: May 21, 2021| 06:55 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।