काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा मध्यान्ह १२ बजे पदाधिकारी बैठक बस्न लागेको एक नेताले जानकारी दिए।
पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने उनले बताए।
प्रकाशित: May 21, 2021| 05:12 शुक्रबार, जेठ ७, २०७८