सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपतिलाई देउवाले ‘तिमी’ भनेपछि ओली आक्रोशित

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ भनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रोश व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

आपतकालीन अवस्था आए पनि ओलम्पिक रोकिँदैन : आईओसी 

जापानमा जुलाई २३ मा आयोजना हुन लागेको टोक्यो ओलम्पिक २०२० कुनै हालतमा स्थगित नहुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

माओवादीले संसद विघटनविरुद्ध सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष गर्ने

नेकपा माओवादी केन्द्रले संसद विघटनविरुद्ध सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष अघि बढाउने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

विपक्षी गठबन्धनले कानूनविद्सँग छलफल गर्दै

विपक्षी गठबन्धनले कानूनविद्हरुसँग छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

महामारीबीच विद्यार्थी संगठनका विरोधका कार्यक्रम सार्वजनिक

नेकपा एमालेको माधव नेपाल निकट अनेरास्ववियुले संविधान र लोकतान्त्रिक गणतन्त्रको यो व्यवस्थामाथिको दमनको प्रतिरोध गर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

कोरोनाको दोस्रो लहरमा भारतमा ४२० डाक्टरको निधन

भारतमा कोरोनाको दोस्रो लहरमा ४२० जना डाक्टरको निधन भएको छ। इन्डियन मेडिकल एसोसियसनका अनुसार दोस्रो लहरमा सबैभन्दा बढी दिल्लीमा १०० डाक्टरको निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

प्रधानमन्त्रीको के भाे कुन्नि, अब जनताको 'मुड अफ' भो!

राष्ट्रपति कार्यालयबाट निर्णय दिन समय लाग्नेबित्तिकै प्रधानमन्त्रीको दाबी गलत छ भन्ने धेरैले बुझिसकेका थिए। किनकि यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको सिफारिसमा एक मिनेट पनि बिलम्ब नगरी सदर गर्दै आएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

अष्टलक्ष्मीसहित बागमतीका १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण

स्पष्टीकरण सोधिएका सांसदहरुमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की...
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

बहुमत सदस्यसहित सर्वोच्च जान्छौं, संसद् पुनःस्थापना हुन्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

मेस्सीले अन्तिम खेल नखेल्ने, बार्सिलोनासँगको सम्झौता पनि सकियो 

स्पेनिस क्लब बार्सिलोनाले शीर्ष डिभिजनको घरेलु फुटबल ला लिगामा शनिबार राति सिजन २०२०–२१ को अन्तिम खेल खेल्दैछ। र, त्यो खेलमा कप्तान लियोनेल मेस्सी स्क्वाड बाहिर छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई आयोगको सुझाव

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभा विघटनपछि कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

ओली कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलले  प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको  कदमविरुद्ध राजनीतिक र कानुनी रुपले कडा प्रतिवाद गर्ने निर्णय गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

महामारीमा अग्रपंक्तिमा रहेर काम गर्नेलाई स्वास्थ्य सामग्री सहयोग

कोभिड-१९ महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्नेलाई स्वास्थ्य सामग्री सहयोग गरिएको  छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

अध्यादेशबाट बजेट आउने निश्चित, पूर्ण बजेट भने ल्याउन मिल्दैन

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत् आउने पक्का भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन सुर्खेतका स्थानीय तहलाई आग्रह

जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहलाई पीसीआर र एक्स्ट्राक्सन कीट खरिद गरेर प्रदेश अस्पताललाई दिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

झलनाथ खनालले भने- संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयाे

एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीको कदम कदापि क्षम्य नहुने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

यस्तो छ, ओली–बेइमानीको शृंखला

संकटका बेला राजनीतिक दाउपेच गर्ने ओलीको ध्यान सत्ता टिकाउनमै केन्द्रित देखिन्छ। संविधानको घाँटी रेटेर होस् वा समस्याको जालोमा जेलिएका जनतालाई बेवास्ता गरेर होस्, ओली कुर्सी केन्द्रित देखिन्छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन कांग्रेस सभापति देउवाको अपिल

‘लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न म आह्वान गर्दछु। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

महामारीमा पनि निरन्तर सक्रियता (फाेटाे फिचर)

कोरोना महामारी संक्रमण र मृत्युदर घटेको छैन। निषेध आदेश पनि कहिलेसम्म जारी रहने कुनै टुंगो छैन। महामारीकै बीचमा श्रमिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भने आफ्नो जिम्मेवारीमा खटिएकै छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

अस्पतालको बेडमा मुर्झाइरहेका सपना

‘बुवाको शव लैजाँदा लोलाइरहेका श्रीमान‍्का रुग्ण आँखा टिलपिलाइरहेका थिए। उनले आफूलाई सम्हाल्न सकेनन्। घोप्टो परे। र, सुँक्कसुँक्क गर्न थाले!’
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८