बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झलनाथ खनालले भने- संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयाे

झलनाथ खनालले भने- संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयाे

एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीको कदम कदापि क्षम्य नहुने बताएका छन्। 
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं – एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीको कदम कदापि क्षम्य नहुने बताएका छन्। 

उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको पनि आरोप लगाएका छन्। 

‘यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो, यस कदमको म घोर भर्त्सना गर्दछु,’ उनले भनेका छन्, ‘प्रतिवादका लागि  सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरूलाई एकजुट हुन आह्वान गर्दछु।’

प्रकाशित: May 22, 2021| 07:31 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।