मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपाल प्रहरीका डीएसपीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल प्रहरीका एक डीएसपीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। डीएसपी समीरचन्द्र खरेलको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

विकास खर्चमा फेरि चुक्यो कर्णाली, बहाना कोरोनाको

बजेट खर्चमा कर्णाली प्रदेश सरकार फेरि चुकेको छ। चालु आर्थिक बर्षको १० महिना (साउन–वैशाख मसान्तसम्म) मा प्रदेश सरकारले १९ प्रतिशतमात्रै विकास बजेट खर्च गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

१२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ

अर्थ मन्त्रालयले १२ वटा अस्पताललाई  अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्थापनाको लागि ८ करोड १० लाख रुपैयाँ दिने सहमति दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

दुई दिनमै २ सय जना सगरमाथाको चुचुरोमा

दुई दिनमै २ सय जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आइतबार र सोमबार मौसम अनुकूल भएको कारण २ सय जनाले सगरमाथा आरोहण गरेका हुन्। उनीहरू जर्मनी, अमेरिका,...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

पाँच पूर्वप्रधानमन्त्रीसहित १४६ सांसदले दायर गरेको रिटमा के छ? (पूर्णपाठसहित)

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने र  प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्ने कदमविरुद्ध पाँच दल सम्मिलित विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

रोकिएका परीक्षा तत्काल सञ्चालन गर्न अनेरास्ववियुको माग 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विश्वविद्यालय र विद्यालय तहका रोकिएका परीक्षा तत्कालन सञ्चालन गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

राजेश हमालको असन्तुष्टि– महामारी नियन्त्रणमा सरकार किन उदासीन?

अभिनेता राजेश हमाल सितिमिति सार्वजनिक विषयमा बोल्दैनन्। सामाजिक सञ्जालमा राजनीतिक वा सार्वजनिक विषयमा खासै लेख्दैनन्। अभिनेता राजेश हमाल सितिमिति सार्वजनिक विषयमा बोल्दैनन्। सामाजिक सञ्जालमा राजनीतिक वा सार्वजनिक विषयमा खासै लेख्दैनन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिन माओवादीको प्रस्ताव, ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न माग

'संक्रमितहरुको जीवन रक्षा गर्न आफ्नो जीवनलाई पनि मृत्युको हत्केलामा राखेर कोभिडको महाविपत्तिमा आफ्नो दायित्व निर्वाह गर्ने सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत भत्ता सुविधा दिनुपर्नेछ,' स्थायी समितिबाट पारित प्रस्तावमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

प्रदेश २ का नेपाल–भारत नाकामा थप कडाइ 

कोरोना महामारी भारतमा नियन्त्रणबाहिर जान थालेपछि नेपालसँग जोडिएको प्रदेश २ को भारतीय नाका पूर्ण रुपमा शील गर्ने भएको छ। यसका साथै प्रदेश २ का तीन नाकाबाट स्वास्थ्य जाँच गरेर मात्रै...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

एमाले स्थायी कमिटी बैठक सुरु, वरिष्ठ नेता नेपालसहित ११ सांसदलाई कारबाहीको तयारी

बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःथापनामा हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिए। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

एसईई भौतिक रुपमा सञ्चालन गर्ने सम्भावना न्यून  : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) भौतिक रुपमा सञ्चालन हुने सम्भावना न्यून रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

७ हजार १३५ संक्रणमुक्त हुँदा ७ हजार ४२५ जना थपिए, १८५ को मृत्यु

गएको २४ घण्टामा देशभर ७ हजार १३५ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

लुम्बिनी प्रदेश प्रमुखसँग विपक्षी दलका सांसदद्वारा सूचना माग 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्तदेखि सांसदहरुको हस्क्षारसम्मको कागजपत्र माग गर्दै विपक्षी दलका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयसँग सूचना  माग गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कोभिड कोष खडा गर्दै माओवादी, सबै सदस्यले योगदान गर्नुपर्ने [प्रस्तावको पूर्णपाठ]

'पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरिनेछ। यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरुले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनैतिक नियुक्ति लिएकाहरुले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

संसद् ब्युँताउन पाँच पूर्वप्रधानमन्त्रीसहित १४६ जना सांसद सर्वोच्च अदालतमा

बहुमत सांसदको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेताद्ववय माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेताद्वय बाबुराम भट्टराई...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कामनपाले ५० हजारको एन्टिजेन परीक्षण गर्ने  

काठमाडौं महानगरपालिकाले ५ दिनमा ५० हजार जनाको एन्टिजेन परीक्षण गर्ने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले जेठ १४ गतेदेखि परीक्षण गर्ने बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

मौसममा फेरि चक्रवातको असर

पूर्वी मध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

नागरिकता अध्यादेश सत्ताको सौदाबाजीका लागि मात्र : झपट रावल

विदेशीसँग बिहे गरेका नेपाली पुरुषका सन्तानले वंशजको नागरिकता र विदेशीसँग बिहे गरेका नेपाली महिलाका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्थामा महिला र अधिकारकर्मीको आपत्ति थियो। अध्यादेशले यो सरोकार सम्बोधन गरेको छैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सेयर बजारमा कीर्तिमानी कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

अस्पतालमा उपकरण र बेड धमाधम थपिँदैछन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालमा उपकरण र बेड संख्या वृद्धिलाई तीव्रता दिइएको जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८