बुधबार, भदौ १०, २०८३

नेपाल प्रहरीका डीएसपीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल प्रहरीका एक डीएसपीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। डीएसपी समीरचन्द्र खरेलको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– नेपाल प्रहरीका एक डीएसपीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। डीएसपी समीरचन्द्र खरेलको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो। 

उनी संगठनमा इमान्दार र व्यावसायिक अधिकृतको रुपमा चिनिन्थे। खरेल हाल महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए।

यसअघि प्रहरी अस्पतालमा उपचारकै क्रममा जेठ ६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।

प्रकाशित: May 24, 2021| 12:12 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।