बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७ हजार १३५ संक्रणमुक्त हुँदा ७ हजार ४२५ जना थपिए, १८५ को मृत्यु

७ हजार १३५ संक्रणमुक्त हुँदा ७ हजार ४२५ जना थपिए, १८५ को मृत्यु

गएको २४ घण्टामा देशभर ७ हजार १३५ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– गएको २४ घण्टामा देशभर ७ हजार १३५ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी सोही अवधिमा देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ हजार ८४६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ हजार २२० जनामा र ६०७ जनाको एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घण्टामा १८५ जना संक्रमितको मृत्यु भएको छ।
 

प्रकाशित: May 24, 2021| 11:16 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।