बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले स्थायी कमिटी बैठक सुरु, वरिष्ठ नेता नेपालसहित ११ सांसदलाई कारबाहीको तयारी

एमाले स्थायी कमिटी बैठक सुरु, वरिष्ठ नेता नेपालसहित ११ सांसदलाई कारबाहीको तयारी

बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःथापनामा हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिए। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःथापनामा हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियाे। 

शनिबार बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो। सोमबार बिहानसम्म पनि स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गर्ने तयारी भएको एमाले स्रोतले जानकारी दिएको छ।
यस्तै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने अन्य सांसदलाई पनि बैठकले कारबाही गर्ने बताइएको छ।

प्रकाशित: May 24, 2021| 11:23 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।