मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ईश्वरको ‘लीला’ सार्वजनिक

कवि ईश्वर थोकरको नयाँ शृङ्खला कविता संग्रह ‘लीला’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

७ हजार २२६ संक्रमित निको भए, ६ हजार ९३९ जना थपिए 

आज बिहीबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

जिनेदिन जिदानेले दोस्रोपटक पनि छोडे रियल मड्रिड

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदाने दोस्रो पटक प्रशिक्षकका रुपमा रियल मड्रिडबाट बिदा भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

विज्ञको सुझाव लत्याएर पूर्ण बजेट ल्याउँदै सरकार

कामचलाउ बनेको ओली सरकारले पूर्ण बजेट ल्याउन नहुने विज्ञहरूले बताइरहे पनि सरकार भने त्यसलाई लत्याउँदै आगामी निर्वाचनमा 'मतदाता प्रभावित गर्ने' गरी बजेट ल्याउने तयारीमा छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

बारपाकमा रूघा र ज्वराेका हजारभन्दा बढी बिरामी, गाउँपालिका अध्यक्ष भन्छन्– हामीलाई जोगाउनुस् 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गोरखा बारपाक सुलिकोट गाउँपालिकाले रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

नाइजेरियामा डुङ्गा पल्टिँदा १०० बेपत्ता , ४ को मृत्यु

अफ्रिकी देश नाइजेरियामा डुङ्गा पल्टिँदा १०० जना बेपत्ता भएका छन्। दुर्घटनामा परेकामध्ये चार जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

नागरिकता अध्यादेश खारेजीको माग गर्दै रिट

सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संशोधन खारेजी माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सुदूरपश्चिम सरकारमा रहेका तीन मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन उल्लंघन गर्दै सरकारमा सहभागी रहेका तीनजना मन्त्रीलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सेयर बजारमा कीर्तिमानी कारोबार

सेयर बजारमा आज बिहीबार कीर्तिमानी रकमको कारोबार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

पुलमुनि यसरी चल्दैछ सन्त्रास र संकटको जिन्दगी

लोकतन्त्र, गणतन्त्र र संविधान आयो। उपत्यकाका धुलाम्मे सडक कालोपत्रे भए। कतिपय आन्दोलन र परिवर्तनका साक्षी भए उनीहरु। तर यी तन्नेरीको जीवनमा खासै अन्तर आएन।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

पर्सामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा १३ दिनमा १६ जनाविरुद्ध मुद्दा

पर्सामा प्रहरी क्रियाकलापको अवैध भिडियो बनाएको र दुर्व्यवहार गरेको आरोपमा पछिल्ला १३ दिनमा १६ जनाविरुद्ध मुद्दा चलाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रधानमन्त्री र राष्ट्रपतिको अपराधमा संसद् मूकदर्शक बन्यो : भीमार्जुन आचार्य

संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट मान्छे मारेको भन्दा पनि ठूलो अपराध भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रधानमन्त्री र राष्ट्रपतिले किचेनमा बसेर निर्लज्ज खेल खेले : वरिष्ठ अधिवक्ता थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले निर्लज्ज खेल खेलेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

'बजेट ल्याउने प्रयोजनका लागि सभामुखले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्नुपर्छ'

वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. टीकाराम भट्टराईले सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधिसभा जीवितै रहेको भन्दै बजेट ल्याउने प्रयोजनका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारस गर्न सभामुखलाई सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

निरुदेवी पालले फिर्ता गरिन् गाडी 

संसद सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेको भन्दै उनले फेसबुकमा स्टाटस लेखेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सरकारले पूर्ण बजेट ल्याउन हुँदैन : पूर्व अर्थमन्त्री मञ्च

पूर्व अर्थमन्त्रीहरुको समूह पूर्व अर्थमन्त्री मञ्चले हालको अवस्थामा सरकारले पूर्ण बजेट ल्याउन नहुने सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

‘मिसन इम्पोसिबल ७’ मा टम क्रुजसँग देखिँदै ‘बाहुबली’का प्रभास

‘बाहुबली’ अभिनेता प्रभास हलिउड सुपरस्टार टम क्रुजसँगै हलिउडको चर्चित फिल्म ‘मिसन इम्पोसिबल’को सातौँ सिरिजमा महत्वपूर्ण भूमिकामा देखिने भएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटकाे सुनुवाइ संवैधानिक इजलासमा हुने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

टेलिभिजनमा 'डेब्यू' गर्ने तयारीमा रणवीर सिंह

यो शोको फर्मेट अमितोभ बच्चनको शो ‘कौन बनेगा करोडपति’जस्तै हुने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सरकारी पसलबाटै होम डेलिभरिको व्यवस्था

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि खाद्यान्न र किराना पसल बन्द गर्ने निर्णय गरेकोमा चैतर्फी भएपछि सरकारी पसलमार्फत होम डेलिभरिको व्यवस्था गर्ने निर्णय गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८