आइतबार, वैशाख २७, २०८३

नाइजेरियामा डुङ्गा पल्टिँदा १०० बेपत्ता , ४ को मृत्यु

अफ्रिकी देश नाइजेरियामा डुङ्गा पल्टिँदा १०० जना बेपत्ता भएका छन्। दुर्घटनामा परेकामध्ये चार जनाको शव फेला परेको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- अफ्रिकी देश नाइजेरियामा डुङ्गा पल्टिँदा १०० जना बेपत्ता भएका छन्। दुर्घटनामा परेकामध्ये चार जनाको शव फेला परेको छ।

National life

उत्तर पश्चिमी नाइजेरियाको केबी राज्यस्थित नाइजर नदीमा डुङ्गा पल्टिएको सीएनएनले जनाएको छ।

नाइजेरिया राज्यका प्रवक्ता मेरी नोएल ब्रजेले नाइजर राज्यबाट केबी तर्फ जाँदै गरेको डुङ्गा पल्टिँदा १०० जना जना बेपत्ता भएको पुष्टि भएको र बेपत्ताको संख्या धेरै हुन सक्ने जनाएका छन्।

दुर्घटनामा परेका २० जनाको उद्धार गरिएको छ। करिब डुङ्गामा झण्डै १८० जना सवार रहेको अनुमान छ। डुङ्गामा सवार सर्वसाधारण तथा केबी राज्यका व्यापारी रहको सीएनएनले जनाएको छ।

बढी भारका कारण डुङ्गा पल्टिएको अनुमान गरिएको छ।

प्रकाशित: May 27, 2021| 10:08 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।