मंगलबार, असोज १३, २०८३

ईश्वरको ‘लीला’ सार्वजनिक

कवि ईश्वर थोकरको नयाँ शृङ्खला कविता संग्रह ‘लीला’ सार्वजनिक भएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं – कवि ईश्वर थोकरको नयाँ शृङ्खला कविता संग्रह ‘लीला’ सार्वजनिक भएको छ। १४ वटा कविता समेटिएको लीलामा उनकै जीवनसाथी ‘लीला पुन मगरलाई समर्पित गरेर लेखिएका प्रेम कविताहरु हुन्। 

स्वीकृति थोकर प्रकाशक रहेको लीलाको आवरण कला भने शब्दघरको रहेको छ। उनका यसअघि पिङगाईः गजल संग्रह, प्लिक्सीः कविता संग्रह, नोरीः कविता संग्रह ल्हङलागोङम ः  संस्मरण संग्रह प्रकाशित छन्। 

 
 

प्रकाशित: May 27, 2021| 10:52 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।