मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

व्यापार युद्ध : अमेरिका र चीनका व्यापार प्रतिनिधिबीच फोनवार्ता, सम्पर्क जारी राख्ने सहमति

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जलाउन खोजे : कानुनविद्

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप कानुनविद्हरुले लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

मकालुबाट ७ हजार किलो फोहोर संकलन, ४ हजार ९ सय किलो काठमाडौं लगियो

टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए। नकुहिने फोहोर काठमाडौं लगिएको सेनानी थापाले उल्लेख गरे। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप घट्यो

सुदूरपश्चिम प्रदेशका अस्पतालमा पाँच दिनयता उपचारका लागि आउने कोरोना संक्रमित ह्वात्तै घटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

किसान भन्छन्- मल पाएनौँ, सरकार भन्छ- मौज्दात प्रशस्त छ, ढुवानीमा समस्या

डीएपी कृषि सामाग्री कम्पनी लिमिटेडसँग ४५ हजार मेट्रिक टन मौज्दात रहेको भण्डारीको दावी छ। ‘केही दिनअघिसम्म ५४ हजार मेट्रिक टन मौज्दात थियो,’ भण्डारीले भने, ‘किसानले किनेर लगेका कारण अहिले ४५...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- आदर्श मिश्राका बुबाको मृत्युको मुद्दा राज्यले सुन्ने कि?

लोकतन्त्र अक्षर मात्र नभएर न्यायको अनुभुति भएको उल्लेख गर्दै प्रवक्ता शर्माले मिश्राका आँशु शून्यतामा विलीन भएको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

हुण्डीको ५३ लाख ८० हजार रुपैयाँसहित वीरगंजबाट २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबार गरेको आरोपमा ५३ लाख ८० हजार रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

गण्डकी प्रदेशबाट स्वास्थ्यकर्मीको टोली बारपाकमा

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाको बारपाकमा चिकित्सककको टोली पठाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

ओली संविधानको भावनाविपरीत सत्तामा छन् : देउवा

पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको मूल मर्म र भावनाविपरीत सरकारमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

कोरोनाबाट १६ पत्रकारको मृत्यु, ८१३ संक्रमित

देशभरमा कोरोना संक्रमणबाट १६ जना पत्रकारको निधन भएको छ। नेपाल पत्रकार महासंघले बिहीबार जारी  गरेको विवरण अनुसार ५२२ पत्रकार संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

भारतमा अभिव्यक्ति स्वतन्त्रतामाथि 'अंकुश' लगाउन खोजिएको भन्दै ट्विटरको आपत्ति

'पछिल्लो घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। भारतमा रहेका हाम्रा कर्मचारी र हामीले सेवा गर्ने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथिको सम्भावित चुनौतीबारे हाम्रो चासो केन्द्रित छ,' ट्विटर प्रवक्ताले बीबीसीसँग भनेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

योजना आयोगका ९ जना पूर्वउपाध्यक्षले भने– अध्यादेशबाट बजेट नल्याऊ

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुले अध्यादेशबाट बजेट जारी नगर्न सरकारसँग अपिल गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

अस्पतालमा बेड कहाँ खाली छ? अनलाइनबाटै जानकारी लिनुस्

अब कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी अनलाइनबाटै लिन सकिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

अमेरिकाले कोेरोना भाइरस उत्पत्तिमाथि राजनीति गरेको  चीनको आरोप

चीनले कोरोना भाइरसको उद्गमस्थल छानबिनमा अमेरिकाले राजनीतिकरण गरेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

जसपा ‘विभाजन घोषणा’ हुन मात्र बाँकी 

‘एकअर्कालाई कारबाही सुरु भइसकेको छ। दुईवटा पार्टी अलगअलग हुने भयो। कुन रूपमा हुन्छ के रुपमा हुन्छ। नाम के हुन्छ त्यो हेर्न बाँकी छ।’
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

त्रिविले शिक्षक कर्मचारीलाई हिउँदे-बर्षे बिदा नदिने

त्रिभुवन विश्वविद्यालयले यस वर्ष शिक्षक कर्मचारी र विद्यार्थीका लागि हिउँदे-बर्षे बिदा नदिने निणर्य गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

संविधान र संसद् रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार छु : सभामुख

प्रतिनिधिसभा विघटनपछि सघन छलफल थालेका सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संसदको रक्षाका लागि आफू जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

१,६४५ संक्रमितको आईसीयू र ४५७ को भेन्टिलेटरमा उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज (बिहीबार) आईसीयूमा १ हजार ६७२ कोरोना संक्रमितको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह– मतदातालाई प्रभाव पार्ने गरी बजेट नल्याऊ  

पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आगामी आर्थिक वर्षको बजेट मतदातालाई प्रभाव पार्ने गरी नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

टोक्यो गेम्स ‘ओलम्पिक भाइरस’ बन्न सक्ने चिकित्सकको चेतावनी

जापनिज डक्टर्स युनियनका प्रमुख नओटो उयमाले यो समरमा आयोजना गरिएको टोक्यो ओलम्पिकले कोरोना भाइरसको अझै डरलाग्दो र आपतकालीन अवस्था सिर्जना गर्न सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८