‘ओली सरकार र लुम्बिनीका मुख्यमन्त्रीको संरक्षणमा रहेका एमाले ओली गुटका प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको...
निषेध आदेशले उनको रोजीरोटी मात्र खोसेन, बेचैनी र छटपटी बढाएको छ। उनको निद्रा हराएको छ। महामारीअघि दिनको १५ सय देखि २ हजार रुपैयाँसम्म कमाउने गरेका उनको खल्तीमा अहिले एक रुपैयाँ...
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले अधिकांश एमालेका नेताहरुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
'समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर...
नेपाली कांग्रेसले कोरोना महामारीका कारण कहालीलाग्दो गरी जनताको मृत्यु भइरहँदा सरकार भने असंवैधानिक कर्ममा लिप्त हुनु इतिहासकै दुर्भाग्य भएको बताएको छ। पोखरामा अक्सिजनको अभावमा सुत्केरी महिलासहित एकसाथ ६ जनाको मृत्युभएपछि...
सार्वजनिक संस्थानमा सरकारले गत आर्थिक वर्षसम्म २ खर्ब ८८ अर्ब ६५ करोड सेयर लगानी गरेको छ। त्यस्तै २ खर्ब ३० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। ऋण र सेयर गरी...
कोभिडसँग मुकाबिला गर्न 'जीवन पहिला' हाम्रो नीति हो। जनताको जीवन रक्षा सरकारको प्रमुख दायित्व हो। हामीलाई थाहै छ, महामारी नियन्त्रणको पहिलो र प्रभावकारी उपाय भनेको यसको रोकथाम हो, महामारी फैलिन...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बिहीबार आईसीयूमा १ हजार ६२७ कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्। जसमध्ये ४५० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
नेपालगञ्जस्थित भेरी अस्पतालका नर्समाथि आक्रमणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगलाई तीन जनालाई पक्राउ गरिएको जानकारी गराएका हुन्।
महामारीका बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर आपराधिक’ भएको भन्दै उनले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन पनि निर्देशन दिए। घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा...
नेपालको सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। शुक्रबार अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सार्वजनिक ऋणको यो आँकडा सार्वजनिक गरेको हो।
अधिवक्ता राजकुमार महासेठले सहज उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले बिरामीको उपचार प्रभावकारी बनाउन आदेश दिएको हो।
प्रमुख सचेतक रहेका तामाङलाई दलको तर्फबाट अर्को जिम्मेवारी दिनुपर्ने भएको भन्दै पदमुक्त गरिएको सभामुखलाई पठाएको पत्रमा उल्लेख छ। तामाङलाई हटाएपछि प्रदेश सभा सदस्य लालबहादुर खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी तोकिएको छ।