मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वास्थ्यकर्मी हुँ भन्दा पनि प्रहरीले मलाई निर्मम कुटिरहे...

मैले स्वास्थ्यकर्मी हुँ भन्न नपाउँदै कुटपिट सुरु भएकाे थियो। घाँटीमा कार्डमा झुन्ड्याएकाे थिएँ।  उनीहरूले मेराे कुरै सुनेनन्। एकाेहाेराे हिर्काइरहे। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

युएईद्वारा नेपाललाई १५० भेन्टिलेटर हस्तान्तरण

संयुक्त अरब इमिरेटस् (युएई)ले नेपाललाई १५० थान भेन्टेलेटर सेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। आन्तरिक कारण बुधबार स्थगित भएको बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामागंले जानकारी दिए। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

प्रदेश १ : जेठ २४ का लागि बजेट अधिवेशन आह्वान

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

माओवादीबाट निर्वाचित अध्यक्षलाई गाउँपालिकामा प्रतिबन्ध

नेकपाको विघटनपछि डोल्पाको मुड्केचुला गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिबीच विवाद् बढेको छ। जनप्रतिनिधिबीच विवादमा कर्मचारीका (हाकिम) प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठसमेत मुछिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

माधव-झलनाथ पक्षले बोलाएको बैठकलाई ओली पक्षले भन्यो अनधिकृत

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउसो ११ बजे पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। भर्चुअल माध्यमबाट बस्ने भनिएको बैठकलाई ओली पक्षले अनधिकृत कार्य भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो

देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

जो आशाको क्षितिज हेर्न कपन गुम्बा पुग्छन्

चाबहिल, धुम्बाराही, चक्रपथ, जोरपाटी, बौद्धलगायत क्षेत्रका मानिसहरु यहाँ आइपुग्छन्। अनि चिसो हावा लिँदै सहर नियाल्छन्। चराचुरुंगीको चिरबिर चिरबिरले मन्त्रमुग्ध हुन्छन्। बुद्धमन्त्र लिखित पतकालाई पृष्ठभूमिमा राखेर फोटो खिचिक्क पार्छन् र मनको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

लुम्बिनी प्रदेशसभामा जसपा सांसदलाई बोल्न दिँदा एमाले सांसदको नियमापत्ती

जनता समाजवादी पार्टीभित्रको विवाद प्रदेश तहमा पनि छताछुल्ल भएको छ। केन्द्रीय किमिटीमा एकले अर्कोलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पुगेको बेला लुम्बिनी प्रदेशमा पनि विवाद चर्किएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित

चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको संकटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

अस्पताल भर्ना हुनु पहिले सुगर जाँच्‍नु आवश्यक

अस्पताल भर्ना गर्नु भन्दा पहिले बिरामीको सुगर जाँच गर्नु आवश्यक हुन्छ। त्यसका साथै भर्ना भएको २४ घन्टा भित्र अस्पताल भर्ना भएको मानिसको सुगरसँग सम्बन्धित अन्य जाँच गर्न अनिवार्य छ। यसका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

फ्रांन्स र इंग्ल्यान्डको जित, बराबरीमा रोकियो जर्मनी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा युरो कप २०२१ को तयारीमा रहेका फ्रांन्स, इंग्ल्यान्ड र जर्मनीले जित निकालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

चुरे दोहन गर्ने सरकारी नीति जनघाती : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

विश्वकप छनोट : नेपाल चाइनिज ताईपेईसँग भिड्ने

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत बिहीबार नेपाली फुटबल टिमले रिटर्न लेगमा चाइनिज ताइपेईसँग खेल्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

ओली र विपक्षीका खराब प्रवृत्तिले थिल्थिल्याएको प्रणाली 

विधायिकादेखि न्यायपालिकासम्म अहिले देखिएको व्यवस्थापन र कार्यविधिगत कचिंगल र अस्पष्टता प्रणाली र पद्धतिका खराबीका उपज हुन् वा पात्र र प्रवृत्तिका? खाँचो प्रणाली बदल्ने हो कि पात्र? धेरै नेपालीका मनमा यी...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

माधव समूहमा तीव्र मतभेद- पाण्डे, भुसाल, भट्टराई र विष्टले छोड्लान् साथ?

एमालेमै रहेर ओलीसँग संघर्ष गर्ने वा नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने भन्ने विषयमा माधव  समूहमा मतभेद देखापरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

बलिउडमा सधैं विवादित महेश भट्ट

महेश भट्टको जन्म २० सेप्टेम्बर १९४८ मा भएको हो। उनका बुबा हिन्दू हुन् भने आमा मुसलमान।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

इजरायलको नयाँ राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ। राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ। इजरायलको संसदमा १२० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

‘घुमाउरो बाटो’ गीतमा परदेसिएका नेपालीको पीडा

गायक विवेक लुईटेलको स्वरमा ‘घुमाउरो बाटो’ गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

४ तस्बिरमा तोप चराको गुँड बनाउने कला

कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड। तोप चरा भँगेरा वर्गमा पर्दछ। यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ। तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८