'क्यानडामा बस्ने नेपाली र विभिन्न संघसस्थाबाट सहयोग संकलन गरी खरिद गरेर ७५ थान कन्सन्ट्रेटरसहितका सामग्री एक सातामा नै नेपाल पुर्याउन सफल भएका छौँ,' अध्यक्ष घिमिरेले भने, 'हामीले पठाएका सामग्री सोमबार...
यो अवस्थामा म भाग्न खोजेको पनि होइन। छोड्न खोजेको पनि होइन। महामारीको बीचमा छोड्नु एकदम अपराधपूर्ण नै हो। तर, प्रश्न कहाँनिर आयो भने म भन्दा धेरै जुनियरहरू उपप्रधानमन्त्री बन्दा मैले...
२०६२ जेठ २३ गते माओवादी कार्यकर्ताले सर्वसाधारण चढेको सार्वजनिक बसमा विस्फोट गराउँदा ३५ सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीको मृत्यु भएको थियो।
गैरआवासीय नेपाली संघले सुरु गरेको नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ।
कतिपयलाई विदेश फलिफाप हुँदैन। त्यसैले उनीहरु रित्तो हात फर्किएका छन्। रित्तो हात फर्किए पनि उताको सीपलाई सदुपयोग गर्दै आय आर्जनमा लाग्नेमध्येका हुन्– कपिलवस्तुका नौसाद अमेद र महिन खान।
अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ। साफीको हात र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।