बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पार्टी एकतामा ओलीको प्रयत्न इमानदार देखिएन : वामदेव

एमाले नेता वामदेव गौतमले पार्टी एकतामा अध्यक्ष केपी शर्मा ओलीको प्रयत्न इमानदार नदेखिएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

ओलीको जन्मस्थल हुँदै मदन भण्डारीको जन्मस्थल जाने सडक कालोपत्रे गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर तेह्रथुम आठराईको छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

बौद्ध घटना : ३६ घण्टामा पनि भेटिएन कुनै 'क्लु'

सोमबार बिहान काठमाडौंको बौद्धमा बोरामा पोका पारेर फालेको अवस्थामा मानिसको एउटा खुट्टा फेला परेपछि प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ। यद्यपि, ३६ घण्टा बित्दासम्म पनि कुनै ‘क्लु’ फेला पर्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने [विनियमावलीको पूर्णपाठ]

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरू छलफलमा

नेकपा (एमाले) का दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। ललितपुरस्थित समिट होटलमा उनीहरु छलफलमा बसेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

भारतको एक अस्पतालले अक्सिजन बन्द गर्दा ५ मिनेटमा २२ को मृत्यु

भारतको पारस अस्पतालमा अक्सिजन सप्लाई बन्द हुँदा पाँच मिनेटमा २२ जनाको मृत्यु भएको पाइएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

लुम्बिनीको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण, उपचार र रोजगारीलाई प्राथमिकता [पूर्णपाठ]

लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

‘राष्ट्रिय बजेटजति नै छ व्यापार घाटा, साढे १३ अर्बका लागि माटो नै बेच्ने?’

व्यापार घाटाको यस्तो तथ्यांक घटाउने भन्दै सरकारले भने मुलुकको ढुंगा, गिटी, बालुवा, माटो बेच्ने नीति अघि सारेको छ।  आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेटमार्फत सरकारले ढुंगा, गिटी, बालुवा निकासी गरी...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

१,३२१ संक्रमितको आईसीयूमा उपचार हुँदै, ३७२ भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज (मंगलबार) १ हजार ३२१ कोरोना संक्रमित गम्भीर अवस्थामा आईसीयूमा उपचाररत छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

निषेध आदेश उल्लंघन गर्ने ३ हजार १८० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५३ हजार ९ सय...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

लुम्बिनी प्रदेशसभामा विपक्षी सांसदद्वारा प्रदेश प्रमुख बहिष्कार

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले संविधान विपरीत काम गरेको भन्दै विपक्षी दलका सांसदहरुले प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा सहभागी नभएर विरोध जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

प्रहरी पोस्ट तोडफोड गर्ने ५ जना पक्राउ 

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बू, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

ऐतिहासिक उचाइमा नेप्से, पुनर्बिमा कम्पनीको मात्रै १ अर्बको कारोबार

नेपाल पुनर्बिमा कम्पनीको मात्र १ अर्ब ६ करोड ६४ लाखभन्दा बढीको कारोबार भएको छ। पुनर्बिमा कम्पनीको अन्तिम बजार मूल्य १९७७ रुपैयाँ छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ। नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

२४ घण्टायता ५ हजार १५३ संक्रमित थपिए, साढे ६ हजार संक्रमणमुक्त, १०८ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार १३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास हो : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

विश्वका ठूला अनलाइनहरुको वेबसाइट डाउन

विश्वका ठूलठूला सञ्चारमाध्यमका वेबसाइटहरु डाउन भएका छन्। साथै विभिन्न व्यापारिक साइटहरु पनि डाउन भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

असारदेखि ‘लुजडाउन’ गर्ने तयारी, खोटाङ र मनाङबाहेक सबै जिल्लामा जेठभर निषेध आदेश

सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ। आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

बजेटका सबै कार्यक्रम कार्यान्वयन हुन्छन् : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन्। उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

विपक्षीको विरोधका बीच लुम्बिनीको नीति तथा कार्यक्रम आउँदै

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७८–७९ को नीति तथा कार्यक्रम प्रदेसभामा आज प्रस्तुत हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८