मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण, उपचार र रोजगारीलाई प्राथमिकता [पूर्णपाठ]

लुम्बिनीको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण, उपचार र रोजगारीलाई प्राथमिकता [पूर्णपाठ]

लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारी नियन्त्रण तथा कोरोनाको उपचारलाई प्राथमिकतामा राखिएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले रोजगारीलाई पनि प्राथमिकतामा राखेको छ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ

प्रकाशित: Jun 08, 2021| 12:26 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।