मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टायता ५ हजार १५३ संक्रमित थपिए, साढे ६ हजार संक्रमणमुक्त, १०८ को मृत्यु

२४ घण्टायता ५ हजार १५३ संक्रमित थपिए, साढे ६ हजार संक्रमणमुक्त, १०८ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार १३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार १३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ५७० संक्रमणमुक्त भएका छन् भने १०८ संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण भएको छ।

अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने ५ लाख ४ हजार ५३० जना निको भएका छन्। यस्तै ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jun 08, 2021| 11:07 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।