बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश २ को नीति तथा कार्यक्रम : चुरे संरक्षण र स्वास्थ्य क्षेत्रमा विशेष जोड

संघ सरकारले व्यापार घाटा न्यूनीकरणका लागि गिट्टी बालुवा उत्खनन् गर्ने गरी बजेट नै प्रस्तुत गरेको समयमा प्रदेश २ सरकारको नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

चुरे 'मास्ने' संघीय सरकारको बजेटलाई प्रदेश २ नीति तथा कार्यक्रमको चुनौती

'कृषि वनप्रणालीको विकास र प्रवर्द्धनद्वारा चुरेको संरक्षणमा विशेष जोड पुर्‍याइने छ,' प्रदेश २ सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर ५५ मा उल्लेख छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

बूढानीलकण्ठमा देउवा, दाहाल, नेपाल र यादवबीच भेटवार्ता 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

हाम्रो प्रदेशसभा मैना चरीको बथानजस्तो भयो : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ्ले प्रदेशसभालाई मैनाचरीको बथान जस्तो बनाइएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

५ हजार २९४ जना संक्रमणमुक्त, ३ हजार ७४९ थपिए

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

भारत अध्ययन विशेष शैक्षिक मेला आयोजना हुने 

अफेयर्स एक्जिविटर्स एण्ड मिडिया प्रालिले आयोजना गर्ने स्टडी ईन ईन्डिया भर्चुअल एक्स्पो २०२१ शुक्रबारदेखि मंगलबार ५ दिनसम्म सञ्चालन हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

असार १ गतेदेखि दुई महिना मेलम्चीको पानी नआउने

मेलम्ची खानेपानी विकास समितिले आगामी असार १ गतेदेखि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

'चुरे नेपालमा मात्रै छ' भन्ने प्रधानमन्त्रीका सल्लाहकारको दाबी गलत

नेपाल सरकारको आधिकारिक वेबसाइट, प्रतिवेदन एवम् अन्तरराष्ट्रिय जर्नलका साथै विज्ञको भनाइका आधारमा चुरे अर्थात् शिवालिक वा सब-हिमालय नेपालका साथै पाकिस्तान, भारत र भुटानमा फैलिएको छ। त्यसैले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

ओलीका मन्त्री : रातो पासपोर्ट बेच्नेदेखि प्रदेश सांसदबाट निकालिएकासम्म 

कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको अभियोग लागेका, प्रदेश सांसद्बाट निकालिएका र राजनीतिमा त्यति सक्रिय नभएका व्यक्तिलाई पनि ओलीले मन्त्रीमा नियुक्त गरेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

प्रदेश-१ : खोप व्यवस्थापन गर्न 'डिजिटल स्वास्थ्य' नीति ल्याइने [पूर्णपाठ]

डिजिटल साक्षर नभइसकेकाहरूका वडालाई क्रियाशील बनाइने प्रदेश सरकारको नीति छ। स्वास्थ्य अभिलेख विद्युतीकरण गर्ने, दूर चिकित्सा परामर्श र सेवा उपलब्ध गराउन डिजिटल प्रदेशको अवधारणा कार्यान्वयन गर्ने सरकारको नीतिमा उल्लेख छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ७ पाल्तडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

एन्डरसन बने इंग्ल्यान्डका सबैभन्दा धेरै टेस्ट क्रिकेट खेल्ने खेलाडी

इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन राष्ट्रिय टिमबाट सबैभन्दा धेरै टेस्ट क्रिकेट खेल्ने खेलाडी बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

त्रिलोचन भट्टलाई विश्वासको मत दिने १७ एमाले सांसदलाई ओली पक्षले सोध्यो स्पष्टीकरण

जेठ १० गते बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसलाई चुनौती दिँदै माधव-झलनाथ पक्षको संसदीय दलको बैठकले उल्टै मन्त्रिपरिषद् ...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

महालक्ष्मी लाइफ इन्स्योरेन्सले विलम्ब शुल्कमा छुट दिने

नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने तयारी

पाठ्यक्रम विकास केन्द्रले कुनै पनि प्रकाशन गृहले स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सेयर निष्कासनअघि १९ प्रतिशत बोनस दिँदै सर्वोत्तम सिमेन्ट

नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सीजी ब्राण्डको डिसवासर बजारमा

नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८