सोमबार, भदौ ८, २०८३

५ हजार २९४ जना संक्रमणमुक्त, ३ हजार ७४९ थपिए

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं– नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ६ लाख १ हजार ६८७ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार २९३ निको भएका छन् भने ५९ संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ९०१ जनाको पीसीआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण भएको थियो।
 

प्रकाशित: Jun 10, 2021| 11:50 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।