नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२औं जन्मजयन्तीका अवसरमा आज कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ।
बैंकर्स संघ तथा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारी विभिन्न बहाना बनाएर कोषमा आबद्ध हुन चाहेका छैनन् भने कोष बैंकहरुलाई जसरी पनि कोषमा आबद्ध गराएर अन्य रोजगारदाता कम्पनीको विश्वास प्राप्त गर्ने...
‘नेताहरुले मास्क लगाउनु पर्दैन ममी?’ ‘लगाउनुपर्छ नि’ भनें मैले। उसले फेरि प्रश्न गर्यो, ‘हामीलाई मास्क लगाऊ भनेर आफूहरु लगाउँदैनन्। यिनीहरुलाई कोरोना सर्दैन?’ ‘सर्छ नि ! मिटिङमा भएर मास्क खोलेका हुन्।’
छुट्टाछुट्टै पार्टीका तीनै पूर्वप्रधानमन्त्रीहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनलाई थप कसिलो बनाउने विषयमा छलफल गरेको देउवानिकट नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिए।
अस्पतालको कुरुप अनुहार देख्न नसकेर म त्रिवि शिक्षण अस्पतालको यो प्रतिविम्ब जस्ताको तस्तै सार्वजनिक गर्दैछु। सेतो एप्रोनले खुनी अनुहार ढाक्न सक्तैन र ढाक्न दिनु हुँदैन भनेर पनि म तपाईंहरु समक्ष...
‘हामी आज नै नीति तथा कार्यक्रम पास गर्न चाहन्थ्यौँ तर एमाले साथीहरूका कारण त्यो सम्भव भएन,’ नेकपा माओवादी केन्द्रका सचेतक ठम्मर विष्टले भने, ‘भोलि १ बजे नीति तथा कार्यक्रम पास...
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सात जना प्रदेशसभा सदस्यलाई ७ देखि २१ दिनसम्मका लागि निलम्बन गरिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट प्रदेशसभामा जेठ २४ गते ‘सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ दर्ता भएको छ। विधेयकमा समावेश गरिएका प्रावधानले स्वतन्त्र मिडियालाई कुण्ठित गर्नेछ भने...
ढुंगानाले ठगी गर्नकै लागि प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा समेत राखेका थिए। उनले आफूले ओहोदा/पदवीसमेत पाएको भनी भ्रम सिर्जना गरी ठगी गर्दै आएको प्रहरीको भनाइ छ।