प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित अर्का न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा तोकेका छन्।
बिहे भन्दा पहिला प्रत्यक मानिसमा आफ्नै खाले सपना हुन्छ। बिहेपछि आफ्नो पार्टनरसँग हासिखुशी जीवन बिताउने?, एक अर्काको भावना कसरी बुझ्ने?, एक अर्काको भावनाको सम्मान कसरी गर्ने? जस्ता थुप्रै कुरा मनमा...
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आजबाट प्रशिक्षण सुरु हुन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको हो।
जारी युरो कपको अन्तिम खेलमा फिनल्यान्डले हार बेहोरेको छ। रसियाको सेन्टपिटरस्बर्गमा सोमबार राति सम्पन्न खेलमा उसले बेल्जियमसँग २–० गोलको हार बेहोरेको हो।