बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झुट हुन सक्छन् कोभिड खोप उत्पादकका वाचा

हामीले गर्न नहुने एउटै काम हो– ठूला भ्याक्सिन निर्माता कम्पनीका वाचाहरुमा विश्वास। उनीहरु आफ्नै प्रयत्नले सकेसम्म छिटो महामारी अन्त्य गर्न लागिपर्नेछन् भन्नु सबैभन्दा ठूलो झुठ हो। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटी बैठक

नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो। 
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

पोखरा महानगरका सेवा आजदेखि सञ्चालनमा

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरका सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

पहिरोले अवरुद्ध हेटौंडा-कुलेखानी-काठमाडौं सडक खुल्यो

पहिरोका कारण अवरुद्ध भएको हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

स्थानीय सरकारमार्फत पीडितको खातामै सहायता रकम

वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

विद्युतीय तारमा कपडा सुकाउँदा करेन्ट लागेर गर्भवतीको मृत्यु

जाजरकोटमा करेन्ट लागेर एक गर्भवतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

बालबालिकामा यस्तो समस्या देखिनु कोरोनाको सुरुआती लक्षण हुनसक्छ

नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा केही कमी देखिएको छ। यसको अर्थ कोरोना पूर्ण रुपमा सकिएको भन्ने होइन। अझै पनि देशका अधिकांश स्थानमा निषेध आदेश जारी छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

युरोकपमा पोर्चुगल र बेल्जियम भिड्दै : नजर लुकाकू र रोनाल्डोमा

क्वार्टरफाइनल प्रवेशका लागि आज डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वको नम्बर वान बेल्जियमले आज स्पेनको सेभियामा प्रतिस्पर्धा गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

उघ्रिँदै गरेको बजारमा आएनन् ग्राहक, स्वास्थ्य सचेतना कि कम क्रयशक्ति?

लकडाउनमा पनि खाद्यान्न र किराना पसल त जसोतसो चले। तर लकडाउन खुकुलो हुँदा पनि कस्मेटिक, फेन्सी, जुत्ता, भाँडा, पूजाको सामान पाइने पसलमा भने ग्राहक छैनन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

कर्णालीमा ९१ प्रतिशत कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

संन्यासबारेको प्रश्नमा बेलले छोडे अन्तरवार्ता

वेल्सका कप्तान ग्यारेथ बेललाई खेल जिवनको भविष्यबारे गरिएको प्रश्नमा निरुत्तर देखिएका छन्। पछिल्लो समय लोनमा एक सिजन टोटेनहम हट्स्परमा बिताएका फरवार्ड बेलले यो युरो कपपछि संन्यास लिने शंका गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि बहस, २ घण्टा ३५ मिनेट समय बाँकी

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीले बहस गर्दै छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

देशका केही स्थानमा भारी वर्षा हुने

देशका केही स्थानमा भारी वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

जग्गाधनी पुर्जा दिन कञ्चनपुरमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच गरिँदै

भूमिसम्बन्धी समस्या समाधान आयोगले यहाँ भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको कार्य अगाडि बढाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

उपत्यकाको निषेध आदेश थप एक साता लम्ब्याइने

काठमाडौं उपत्यकाको निषेध आदेश थप एक साता लम्ब्याइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

अतिरिक्त समयमा जित निकालेको इटाली युरो कपको क्वार्टरफाइनलमा

निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि ३० मिनेट लम्ब्याइएको खेलमा इटालीले अष्ट्रियालाई २–१ गोलले हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १३, २०७८

पोखरा–बागलुङ एक्सप्रेस-२०४५

आमा भित्र गएर स्टिलको गिलासभरि मोही ल्याइदिनुभयो। मोहीको गिलास समाउँदा थप शीतल भयो। मोही पनि पिएँ। मोहीको स्वाद अत्यन्तै मिठो पछाडि भैंसीको आइँ, त्यस्तो मोहीको मिठो स्वाद – सायद अहिलेसम्मै...
नेपाल समय संवाददाता | शनिबार, असार १२, २०७८