सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रतिष्ठनका सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग दाबीसहित सर्वोच्च अदालतमा रिट दर्तामा हस्ताक्षर गर्ने पार्टीका सांसदलाई हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ।
हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौंमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ।
क्रुसको रियल मड्रिडको यात्रा निकै सम्झनलायक छ। सन् २०१४ को विश्वकप जितेपछि नै उनको स्पेनिस राजधानीकोको यात्रा तय भएको थियो। २९ मिलियन डलरमा रियलमा अुनबन्ध भएका क्रुसले सफलताको लामो यात्रा...