शनिबार, भदौ ६, २०८३

प्रतिनिधिसभा विघटन : देउवा पक्षका वकिलको बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको आजको बहस सुरु भएको छ।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको आजको बहस सुरु भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदक शेरबहादुर देउवा पक्षका वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस सुरु गरेका हुन्।

निवेदक पक्षको जवाफी बहस सकिएपछि अदालतले मगाएको एमिकस क्युरीका चार जना सदस्यले यो मुद्दामा सर्वोच्चलाई राय पेस गर्ने छन्। यसका लागि उनीहरूले दुई घन्टाको समय पाउने छन्।

यी सबै बहसपछि मात्रै अदालतले अन्तिम फैसला गर्नेछ। सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिने बताइएको छ।

प्रकाशित: Jul 05, 2021| 06:07 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।