शनिबार, भदौ ६, २०८३

कांग्रेस दैलेखका पूर्वसभापति थापाको निधन

कोरोना संक्रमणबाट नेपाली कांग्रेस दैलेखका पूर्वसभापति जगतजंग थापाको निधन भएको छ।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- कोरोना संक्रमणबाट नेपाली कांग्रेस दैलेखका पूर्वसभापति जगतजंग थापाको निधन भएको छ। जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा उनको राति ३ बजे निधन भएको हो।

चार दिनअघि मात्रै गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो। तीन दिनसम्म घरमै आराम गरेका थापालाई आइतबार अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना गरिएकोमा उनको राति नै मृत्यु भएको हो।

२००५ सालमा जन्मिएका थापा लामो समय शिक्षण पेसामा रहेर पछिल्लो समय राजनीतिसँगै समाज सेवामा सक्रिय थिए।

प्रकाशित: Jul 05, 2021| 02:04 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।