शुक्रबार, असोज १६, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, असोज १६, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
जसपा नेता महन्थ र उपेन्द्रसमूह पुग्यो निर्वाचन आयोग
पार्टीको विवादका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
त्रिवि शिक्षण अस्पतालको उप-निर्देशकमा दास नियुक्त
त्रिवि शिक्षण अस्पतालको उप-निर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
'किड्नीले धोका दिएकै छ, श्रीमतीले पनि धोका दिइन्'
पछिल्लो केही महिनादेखि उनले कोठा भाडा तिर्न सकेका छैनन्। धन्न घरबेटीले उनको अवस्था देखेर केही नबोलेको बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
सार्वजनिक सवारीमा जोरबिजोर खुलेपछि यस्तो देखियो काठमाडौं (फोटो फिचर)
काठमाडौं उपत्यकामा १० दिनका लागि थप गरिएको निषेध आदेश आजदेखि लागू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
बगर बगैंचा भएपछि खुसी छन् किसान
चार दशकअघि रातो खोलामा आएको भीषण बाढीले खेतीयोग्य जमीन बगाएर बगर बनाइदिएपछि दुःखमा परेका महोत्तरीको भङ्गहा नगरपालिकाका किसान अहिले भने निकै खुसी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
काठमाडौं ल्याइयाे सुजिता भण्डारीको शव
चितवन राप्ती नगरपालिका ३ की सुजिता भण्डारीको शव काठमाडौं ल्याइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
हेल्चेक्र्याइँ र ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न आग्रह
स्वास्थ्यमाथि हेल्चेक्र्याइँ र ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
स्वर्णीम वाग्ले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त
अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाटै
त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
युरोकप सेमिफाइनल आजबाट, स्पेन र इटाली भिड्दै
युरोकपअन्तर्गत आज राति पौने १ बजे सेमिफाइनलको पहिलो खेल हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
माओवादी नेता यादवको निधन, प्रचण्डद्वारा दु:ख व्यक्त
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते
कालिकोटमा मंगलबार बिहान जीप दुर्घटना भएको छ। दुर्घटनामापरी एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
महुली खोलाले बगाउँदा युवतीको मृत्यु
सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
काठमाडौं उपत्यकाको आजबाट थपिएको निषेध आदेश : अझै केमा छ कडाइ?
काठमाडौं उपत्यकाभित्र १० दिन थप गरिएको निषेध आदेश आजबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
स्थानीयवासीको अवरोधले सुर्खेत विमानस्थल विस्तार अन्योलमा, फ्रिज भयो एक अर्ब बजेट
स्थानीयवासीको अवरोधका कारण चालु आर्थिक वर्षमै योजना सुरु गर्ने सरकारको योजना असफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा पेरुलाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
विराटनगरमा स्कुटर दुर्घटना, चालकको मृत्यु
विराटनगर महानगरपालिका-७ मा स्कुटर दुर्घटनामा परेर सोमबार साँझ चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
मोरङमा खाल्डोमा डुबेर एक बालकको मृत्यु
मोरङको सुनवर्षी नगरपालिका–८ मा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
काठमाडौंका ३२ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाइँदै
कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
घाम नताप्नेलाई 'कोलोरेक्टल क्यान्सर'को जोखिम
पृथ्वीमा रहेका प्रत्यक प्राकृतिक चिज हाम्रा लागि निकै महत्वपूर्ण छन्। जुन कुरा वैज्ञानिक अध्ययनले पनि पुष्टि गरिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २२, २०७८
4581
4582
4583
4584