शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकाको आजबाट थपिएको निषेध आदेश : अझै केमा छ कडाइ?

काठमाडौं उपत्यकाको आजबाट थपिएको निषेध आदेश : अझै केमा छ कडाइ?

काठमाडौं उपत्यकाभित्र १० दिन थप गरिएको निषेध आदेश आजबाट सुरु भएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाभित्र १० दिन थप गरिएको निषेध आदेश आजबाट सुरु भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको थियो।

आजबाट लागू निषेध आदेश अनुसार सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ। सफा टेम्पो तथा माइक्रो पनि तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु राखेर चल्न पाउने छन्। 

काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ। 

के सञ्चालन गर्न पाइने, के नपाइने?

प्रकाशित: Jul 06, 2021| 02:45 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।