शनिबार, भदौ ६, २०८३

मोरङमा खाल्डोमा डुबेर एक बालकको मृत्यु

मोरङको सुनवर्षी नगरपालिका–८ मा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

विराटनगर- मोरङको सुनवर्षी नगरपालिका–८ मा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

खाल्डोमा डुबेर नारायण राजवंशीका ५ वर्षीय छोरा उमंग राजवंशीको सोमबार साँझ डुबेर मृत्यु भएको हो। 

मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङका अनुसार घरनजिक खेल्ने क्रममा बालक पानी जमेको खाल्डोमा डुबेका थिए।

उनका अनुसार डुबेर पानी जमेको खाल्डोभित्रै मृत्यु भएको अवस्थामा शव बाहिर निकालिएको हो। प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Jul 06, 2021| 01:59 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।