शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सवारीसाधनको विवरण नागरिक एपबाट हेर्न पाइने

नागरिक एपको आइओएस भर्सनमा पनि सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

नर्भिक अस्पतालले आईपीओ जारी गर्ने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनको तयारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

धमाधम खेलाडी भित्र्याउँदै सातदोबाटो युथ क्लब

गत सिजनको सहिद स्मारक बी डिभिजन लिगबाट उपाधि विजेता बन्दै ए डिभिजन लिगमा उक्लिएको सातदोबाटो युथ क्लबले आज मंगलबार दुई खेलाडी अनुबन्ध गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

विश्वविजेता इन्डियन क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी यसपाल शर्माको निधन

सन् १९८३ को एक दिवसीय विश्वकपको उपाधि जित्दा इन्डियन क्रिकेट टिमका महत्वपूर्ण सदस्य रहेका यसपाल शर्माको ६६ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सरकारमा जान केही दिन पर्खिने मनस्थितिमा जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

महान्यायाधिवक्ता बडालले राजीनामा दिए

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

देउवा प्रधानमन्त्री नियुक्त, आजै साँझ शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

ओली जो आफ्नै कारणले गए, अरूले पनि सिकून्

अदालतको आदेशले प्रधानमन्त्री त अनिवार्य रुपमा बर्खास्त भएका छन् भने राष्ट्रपतिप्रति पनि नैतिकताको प्रश्न उठेको छ। अदालतको फैसलाप्रति राष्ट्रपति कार्यालय पनि जवाफदेही हुनैपर्छ।   
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

देउवा व्यस्त भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण बैठक सरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

ऐन आएको एक वर्षपछि बस्न लागेको राखेप बोर्ड बैठक स्थगित

असार ३० गते बस्ने भनिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक स्थगित भएको छ। राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बोर्ड बैठक स्थगित भएको जानकारी दिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सरकारबारे सल्लाह गर्न प्रचण्ड देउवा निवासमा

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

असार अन्तिममा बजेट सक्ने चटारो, एकैदिन साढे ९ अर्ब निकासा

चालु आर्थिक वर्षको अन्तिम साता चलिरहँदा सरकारले बजेट खर्च तिव्र बनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

माओवादीले सरकारमा पठाउने नाम टुंग्याउन सकेन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेको छ।  पार्टीको स्थायी कमिटी बैठकमा यसबारे छलफल भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

सत्ता जोगाउन टुक्र्याइएका दुई मन्त्रालयमा न बजेट, न योजना

प्रदेश २का पूर्व राज्यमन्त्री एवं जसपाका नेता सुरेश मण्डल फेसबुकमा लेख्छन्– ‘प्रदेश नं. २ का मुख्यमन्त्री राउतले सत्ता जोगाउन मन्त्रालय टुक्र्याएर बनाएको मन्त्रीविहीन वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको नमुना...
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

ओलीले स्थगित गरे स्थायी कमिटी बैठक

नेकपा (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

ओलीले सम्बोधन गरेर बालुवाटार छाड्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

नेता नेपाललाई भेटेर कार्यदलले बुझायो सहमति प्रस्ताव

वरिष्ठ नेता नेपाललाई कार्यदलको प्रस्ताव बुझाउन कार्यदलका सदस्यहरू नेपाल निवास कोटेश्वर पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

कोरियामा नेपाली मजदुरको तलब न्यूनतम दुई लाख

दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

देउवालाई साँझ ५ बजे सपथ ग्रहण गराउने राष्ट्रपतिको तयारी

सर्वोच्चको परमादेश बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजे सपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले तयारी गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८

कांग्रेसले अर्थ र स्वास्थ्य मन्त्रालय लिने, माओवादीलाई गृह र जसपालाई परराष्ट्र

सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज मंगलबार पाँचौंपटक प्रधानमन्त्री बन्दैछन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार २९, २०७८