कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं कृयाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
‘जब अमरले यो पहिलो सर्ट दिए, म चकित भएँ,’ मनोज सम्झन्छन्, ‘मैले तत्काल दिएको प्रतिक्रिया थियो– क्या नवाजुद्दीन सिद्दिकीकै जस्तै अभिनय गरेको। उनी अत्यन्तै सहजसँग प्रस्तुत भएका थिए। वरिपरि कोहीसँग...
काला र गोराहरुले एकअर्काको अस्तित्व नै पटक्कै स्वीकार गर्दा रहेनछन्। दिनभर अफिसमा हुने झगडामध्ये ६० प्रतिशत झगडा कालो र गोरो अनि चिनियाँ र स्पेनिसका नाममा हुन्छन्। एकअर्काले पहिरन, खानपान, संस्कार,...
गिरी स्टेजमा चढेपछि गाउँमा आमाले अन्तिम सास फेरिकी थिइन्। गायकीकै माध्यमबाट आमालाई काठमाडौंसम्म ल्याउने सपना अधुरै रह्यो कर्णको। भ्वाइस अफ नेपाल जितेर आमालाई पुरुस्कार थमाउने उनको सपना बिचैमा तुहियो।
विभागले तोम्बेबेसीमा ५५ मिटर उचाई र ३३५ मिटर लामो बाँध बाँधी १२.४०४ मिटर लामो हेडरेल टनेलबाट पानी लगेर सङ्खुवासभाको खाँदबारी नगरपालिका– २ स्थित बेतिनीमा भूमिगत पावर हाउस निर्माण गरी विद्युत्...
बैठक ११ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले बैठक पछिल्लो राजनीति घटनाक्रममै केन्द्रित हुने बताए।
अमेरिकामा रंगभेद (रेसिजम) को समस्या चर्को छ। पटकपटक म स्वयं पनि रंगभेदको सिकार भएकी छु। यहाँको समुदायमा काम गर्दा कतिपय सेवाग्राहीले मलाई ‘तुरुन्त आफ्नै देशमा फर्केर जा’ भन्ने सम्मको विभेद...
जनता समाजवादी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका ५ सांसदले विद्रोह गरेका छन्। यसअघि ठाकुरको साथमा रहेका ५ सांसद अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा गएका हुन्।