पूर्वतर्फ कर्णाली, दक्षिणमा मोहना, उत्तरहबाट बग्ने कान्द्रा, काँडा र पथरैयाको बिचमा भजनी नगरपालिका पर्छ। एक दिन वर्षा भए कुन नदी गाउँमा पस्नेहो भन्ने पीरले नगरवासीलाई जेठदेखिनै चिन्तित बनाउने गरेको छ।
वार्षिक ६ अर्ब १८ करोड ४६ लाख ६८ हजार बजेट रहेको मुख्यमन्त्री मन्त्रिपरिषद् कार्यालयले ४ अर्ब ४२ करोड ३२ लाख ७४ हजार बजेट खर्च गरेको लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी...
आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
गुणस्तरीय शिक्षा त परको कुरा भएको छ। अतः विश्वविद्यालयको गुणस्तर वृद्धि गर्दै तल्लो वर्गलाई पनि उच्च शिक्षामा पहुँचको सुनिश्चितता गर्न सकेमा मात्र त्रिवि दिवस मनाउनुको सार्थकता रहन्छ।
उपचार गरी बचेको रकम ७ संस्थालाई प्रदान गरिएको स्व थापाकी श्रीमती एरिका अधिकारीले बताएकी छन्। उपचारमा खर्च भएको बाहेको ४२ लाख ५२ हजार २०१ रुपैयाँ वितरण गरिएको जानकारी दिइन्।
ओलीसँग भेटघाटका लागि जानुअघि तत्कालीन कार्यदलका सदस्यहरू शनिबार बिहान छलफलमा जुटेका थिए। उनीहरूले पार्टीलाई एक बनाउन अन्तिम कसरत गर्ने सहमति गरेका थिए। अध्यक्ष ओली भेट्न विघटित कार्यदलका सदस्यहरू साँझ ६...
लुम्बिनीका अधिकांश खोप केन्द्र यतिबेला अस्तव्यस्त, भीडभाड र भद्रगोल छन्। प्रशासन र स्थानीय सरकारले कुनै समन्वय नगरेकाले सयौँको भीडमा बिहानदेखि लाईनमा बस्दा पनि साँझमा पनि खोप लगाउन नपाएको सर्वसाधरणको गुनासो...
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलका खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियारधारी समूहले दिनदहाडै लुटपाटको प्रयास गरेको छ।