माओवादी विद्रोहका बेला जागिर नछाडेका उनी आज जुनसुकै समय जागिर छाड्न तयार छन्। आफ्नै संगठनसँग थाकेका छन् उनी। गुनासाका चाङ मनभित्रै गुम्सिएका छन्। आफैं स्वीकार्छन्, ‘म हिजो संगठनका लागि मान्छे...
भेटमा गृहमन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनेका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा गरिएको अनुगमनका क्रममा सिटिजन्स इन्टरनेसनल बैंकले शंकास्पद कारोबार गरेको पाइएपछि बैंकलाई २० लाख रुपैयाँ तिइराएको थियो। यस्तै शंकास्पद कारोबार अन्य बैंकले पनि गरेको...
ट्वीट अभिव्यक्तिको अन्तिममा उनले लेखेका छन्, ‘हामी बीचबाट जोजसको कमजोरी भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आम नागरिक र सम्बन्धित सबैसँग म क्षमा–याचना गर्दछु।’
जापानमा जारी ३२औं संस्करणको टोक्यो ओलम्पिकमा अहिलेसम्म पाँच स्वर्णसहित ६ पदक जितेको जापान दोस्रो स्थानमा छ। जापानलाई यो स्थानमामा पर्याउन अबे दाजुबहिनीको ठूलो योगदान छ।
सोमबार आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सबै पदाधिकारी र सदस्यलाई बोलाएर हेडकाउन्ट गरी यस्तो निर्णय गरेको हो। जसपाको आधिकारिकता उपेन्द्र पक्षले पाएसँगै महन्थ पक्ष दलविहीन अवस्थामा पुगेको छ।
सिंहदरबारमा सरकारी कर्मचारीले पनि समान पोसाक त लाएका छन्। तर हेराइ झन्झन् भिरालो पर्दै गएको छ। दृश्यमा कर्मचारी देखिए पनि तिनीहरुमा दलीय प्रतिनिधिको राग बढी छ।