बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगारमा गई मृत्युवरण गरेका कामदारका छोराछोरीले छात्रवृत्ति पाउने

वैदेशिक रोजगारमा गई मृत्युवरण गरेका कामदारका छोराछोरीले छात्रवृत्ति पाउने

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गई ज्यान गुमाएका अभिभावकका सन्तानलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गई ज्यान गुमाएका अभिभावकका सन्तानलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

बोर्डले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रुपमा अशक्त भई फर्किएका वा गम्भीर बिरामी भएका कामदारका सन्तानलाई छात्रवृत्तिको निवेदन दिन सूचित गरेको हो।

बोर्डले छात्रवृत्तिका लागि आफू अध्ययनरत शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ को अनुसूचि १ बमोजिमको ढाँचा अनुसार असोज मसान्तभित्र निवेदन दिन सुचित गरेको छ।

प्रकाशित: Jul 26, 2021| 12:08 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।