काठमाडौं- निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदै महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहे दर्ता गरिने निर्णय गरेको छ।
सोमबार आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सबै पदाधिकारी र सदस्यलाई बोलाएर हेडकाउन्ट गरी यस्तो निर्णय गरेको हो। जसपाको आधिकारिकता उपेन्द्र पक्षले पाएसँगै महन्थ पक्ष दलविहीन अवस्थामा पुगेको छ।
आयोगको निर्णयको पूर्णपाठ