आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जचुकालि बन्दसँगै खेल क्षेत्रमा जनकपुरधामले गुमाएको साख

‘साहित्यमा अभिरुचि राख्नुका साथै खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने भएकाले जचुकालिले मलाई जागिर दिएको थियो। बिस्तारै ब्याटिङमा समेत सुधार ल्याएपछि अलराउन्ड प्रदर्शन गरेर कैयौंपटक टिमलाई राष्ट्रिय स्तरमा पदक जिताउन सफल...
नेपाल समय संवाददाता | आइतबार, साउन १७, २०७८

पछिल्लो ३ सातामा कोरोनाबाट विदेशमा थप ३९ नेपालीको निधन

कोरोना संक्रमणबाट पछिल्लो तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

मिति तयको पाँचौँ प्रयास असफल! यी हुन् कांग्रेस महाधिवेशन सार्न खोजी गरिएका ४ छिद्र

वैधानिकतामा प्रश्न नउठ्ने गरी महाधिवेशनको मिति सार्ने तयारी भइरहेको देउवा निकट एक नेता बताउँछन्। उनका अनुसार महाधिवेशन सार्न कानुनी छिद्र फेला परिसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

तुइन काटेर जयसिंहलाई महाकालीमा खसालिदिने एसएसबीविरुद्ध परिवारको उजुरी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएका स्थानीय जयसिंह धामीका आफन्तले भारतीय सीमा सुरक्षा बल (एसएसबी) विरुद्ध उजुरी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

लुम्बिनीका विपक्षीद्वारा सरकार विघटन गर्न प्रदेश प्रमुखलाई ध्यानाकर्षण

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख फेरिएसँगै विपक्षी दलहरुले सरकार परिवर्तनको ऐजेन्डालाई थप चर्काएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

जाजरकोटमा एक सामुदायिक संस्थाका अध्यक्षको कुटाइबाट सचिवको मृत्यु

जाजरकोटको पधेँरीखोला सामुदायिक संस्थामा पदाधिकारीबीच विवाद हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

विराटचोकमा लुटपाटको प्रयास गर्ने समूहका थप एक जना पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० विराटचोकस्थित त्रिवेणी टोलको एउटा सुनचाँदी पसलमा लुटपाटको प्रयास गर्ने गिरोहका थप एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन चर्काउने विद्यार्थीको घोषणा

मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा आन्दोलनरत विद्यार्थीहरुले आन्दोलन थप चर्काउने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

साताका ७ तस्बिर : कोरोनाले दुई वर्ष रोकिएका परीक्षा सञ्चालनदेखि बागमतीमा 'डाइभ'सम्म

शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएपछि यो साता विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। 
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

ह्रस्वदीर्घमा अलमलिएका भाषाविद् र प्रज्ञा प्रतिष्ठानको भद्रगोल शैलीबाट गुज्रिएको नेपाली भाषा

सर्वोच्च अदालतले सुप्रिम कोर्ट अफ नेपाल भनेर रोमन लिपिमा आफ्नो परिचय मूल भवनै राखेको छ र त्यहीं जोडिएको महान्यायाधिवक्ताको कार्यालयको नामपाटी त नेपालीमा भन्दा अंग्रेजीमा दुई-तीन गुणा ठूलो राखेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी [तस्बिरहरू]

नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

आफैंलाई खोज्दा, केही छोपिएका केही उघारिएका

गुलरियामा लेखकलाई बिदाइ गर्ने उनकी बालसखाको स्मरणले पनि बालसुलभ मनोविज्ञानलाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ। काठमाडौं जान लागेका लेखकलाई उनले भन्छिन्– मेरो कोही छैन। म एक्ली हुन्छु। मलाई रामलाल मन...
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

पठन संस्कृतिको दियो सल्काउँदै पुस्तकालय अभियान

नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

ओलीले भने- माधव नेपाल आन्दोलन विरोधी हुन् पार्टीमा ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी भएको भन्दै उनलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

प्राणीको शरीर चिसो ठाउँमा ठूलो र तातो ठाउँमा सानो किन? 

चिसो ठाउँमा पाइने जनावरमा 'एपेन्डेजेज' सानो हुने र तातो ठाउँमा पाइने जनावरको 'एपेन्डेजेज' ठूलो हुने निमयलाई ‘एलेन्स रुल’ भनिन्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

नेपाल–ओलीबीच वार्ता गराउने प्रयासमा एमालेको दोस्रो तहका नेता

एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरू छलफलमा जुटेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन उनीहरूले पहल गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

संसदीय दलको नेता चयन गर्दै जसपा

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

बैतडीमा सातौं पटक निषेध आदेश थपियो

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेध आदेश थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेध आदेश अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८