भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको सर्वत्र चर्चा चलिरहेको बेला बलियो प्रमाणको रुपमा रहेको तुइन भने प्रहरीले फेला पार्न सकेको छैन।
'शेरबहादुर दाइ कोर टिममा सुझाव माग्नुहुन्छ। छलफल गर्नुहुन्छ। तर, निर्णयचाहिँ आफैं गर्नुहुन्छ,' उनी निकट एक नेता भन्छन्। उनका अनुसार सरकार वा पार्टी सञ्चालनमा देउवाको शैली यही हो।
एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी भएको छ। मंगलबार दुई नेताहरूको भेटवार्ता हुने तय भएको एमाले नेताहरूले बताएका छन्।
नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट सुरु गरेका पारसले आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै संन्यासको घोषणा गरेका...