खाद्य तथा पेय पदार्थको परीक्षण शुल्क यसअघि पनि महँगो थियो। उपभोक्ताको स्वास्थ्यमा ख्याल गर्न भन्दै शुल्क घटाउनुपर्ने दबाब हुँदाहुँदै सरकारले बेवास्ता गरेको छ।
सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि अधिवेशन अन्त्य भएको हो।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई सेवाबाट बर्खास्त गर्न माग गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। उनले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदभार ग्रहण गरेका हुन्।
दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिएपछि बेपत्ता जयसिंह धामी घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली धनगढी आइपुगेको छ।
लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अविश्वासको प्रस्ताव पेस गरेका हुन्।
मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा लामो समयदेखि जारी आन्दोलन शैक्षिक एवम् प्राज्ञिक विषयमा भन्दा उपकुलपतिले पदबाट राजीनामा दिनुपर्ने र आन्दोलनकारीले जागिर पाउनुपर्नेमा केन्द्रित छ। साथै विश्वविद्यालयमा राजनीतिक दलहरुले पनि चासो देखाएपछि...
माओवादी केन्द्रको पेशागत संगठन नेराकसं (विश्वविद्यालयतर्फ) को राष्ट्रिय समितिको महासचिवमा सोलुखुम्बुका लोकेन्द्र आरसी, उपमहासचिवमा प्रकाश सापकोटा र सचिवमा तुलसी दिवस महतरा मनोनित भएका छन्।
छानबिन समितिले तयार गरेको प्रतिवेदनअनुसार प्रहरी नायब निरीक्षक जनक विष्ट, हवल्दार कुमार शाह र परिचर सुरेश बमलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको हो।