आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माओवादी नेता केसी बने लुम्बिनीको मुख्यमन्त्री, कांग्रेस महाधिवेशन अन्योलमा [२०७८-४-२८]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

छानबिन समितिलाई बयान दिएपछि अल्मुताइरीले भने- अनुसन्धानप्रति सकारात्मक छु

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी छानबिन समितिको अनुसन्धानप्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

एन्फा विवाद : अल्मुताइरीले दुई घण्टा र नेम्वाङले डेढ घण्टा दिए बयान

विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानबिन समितिले छानबिन प्रक्रिया अगाडि बढाएको हो। छानबिनका लागि बिहीबारै उपाध्यक्ष पंकज विक्रम नेम्वाङले करिब डेढ घण्टा बयान दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

फेसबुकदेखि ह्वाट्सएपसम्म छन् थरीथरीका ठग : एक वर्षमै तीन सयभन्दा बढी ठगिए

पीडितको उजुरी आएपछि कहाँबाट ठगी भइरहेको रहेछ भनेर अनुसन्धान गर्दा पेज नाइजेरियाबाट चलिरहेको खुलेको थियो। तर, नेपालमा फेसबुकको कुनै शाखा छैन, न रेस्पोन्स टिम नै।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

ओलीका अभिव्यक्तिमा दम्भ, आक्रोश र कुण्ठा छन्, सरकारले एकएक उत्तर दिनुपर्छ : गगन थापा

साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरूमा आत्माश्लाघा, अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै उनले ती प्रश्नलाई गम्भीरतापूर्वक...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

राप्रपाबाट आएका बुढालाई रोक्दै देउवाले भने- तपाईंले न्याय पाउनुहुन्छ, अब भोलि!

'हामी लामो समय अर्को कुनै पार्टीमा काम गरेर नेपाली कांग्रेस प्रवेश गरेका हौँ। तर हामीले अझसम्म क्रियाशील सदस्यता पाएका छैनौँ। निकट भविष्यमा नै कांग्रेसको महाधिवशेन आउँदैछ। क्रियाशील सदस्यता नै नभएपछि...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

थानीलाई बस्नेतको जवाफ- गोविन्दराज तह लाउन पुष्करलाई 'सहिद' बनाउने रामचन्द्रबाट के आश गर्नु!

बैठकमा बोल्दै हृदयराम थानीले आफ्नो जिल्लाको समस्या समाधान गर्ने पहल गर्न आग्रह गरेका थिए। 'रामचन्द्र दाइ! हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुपर्‍यो,' थानीले पौडेललाई आग्रह गर्दै भनेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

कांग्रेस महाधिवेशनमा उम्मेदवार हुन कति शुल्क लाग्छ? [वडादेखि केन्द्रसम्मको सूची]

नेपाली कांग्रेसले आशन्न महाधिवेशनमा उम्मेदवारी दिनका लागि शुल्क तोकेको छ। वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क तोकिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

लुम्बिनीका मुख्यमन्त्री केसीसहित ६ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

फिफा विश्व वरीयतामा नेपालको तीन स्थान सुधार

फिफा विश्व वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

सरकारसँग कुरा मिलेन, आज बालुवाटार घेर्दै शिक्षक

मन्त्रालयमा बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया र शिक्षक महासंघका पदाधिकारीबीच दुई घण्टासम्म भएको छलफल निष्कर्षविहीन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

अध्यादेश बजेटले संकुचित गरेका कार्यक्रम प्रतिस्थापन विधेयकबाट सच्याइने

अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै संकुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

किसानलाई उखुको भुक्तानी नदिएका उद्योगीले मजदुरको तलब पनि दिएनन्

वर्षौंदेखि उखु किसानको भुक्तानी नदिएका चिनी उद्योगीले अर्को बदमासी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

जबरजस्ती करणी आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला पक्राउ

रूपन्देहीको एक स्थानीय तहका अध्यक्ष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

भैरहवा ग्लाडिएटर्सले भित्र्यायो श्रीलंकाली खेलाडी

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब भैरहवा ग्लाडिएटर्सले श्रीलंकाका खेलाडी दिनेश चान्डिमललाई भित्र्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

बीपी प्रतिष्ठानमा अख्तियारको छापा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

कांग्रेसले केन्द्रीय सदस्यहरुको राय लिएर मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको राय लिएर चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

यथार्थपत्र तथ्यहीन आरोपपत्र : पूर्व अर्थमन्त्री पौडेल

पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको यथार्थपत्रलाई ’तथ्यहीन आरोपपत्र’ भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

भारतबाट १० लाख डोज कोभिसिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

खोपलाई दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी उनले दिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८