आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुई विश्वकपमा १४ गोल गरेका कीर्तिमानी फुटबलर मुलर अब सम्झनामा मात्र

चर्चित फुटबलर गर्ड मुलरको निधन भएको छ। जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलेर प्रसिद्धि कमाएका मुरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

तालिबानको कब्जामा अफगानिस्तान, प्लास्टिक झोला प्रयोगमा अदालतको कडाइ [२०७८-४-३१]

अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

किन ढिलो हुँदैछ देउवा सरकारको विस्तार?

दुई साताअघि भएको एउटा छलफलमा गठबन्धनका कतिपय नेताहरुले प्रधानमन्त्री शेरहादुर देउवासमक्ष ‘मन्त्रीपरिषद विस्तारका लागि आफूहरुलाई केही समय दिन’ आग्रह गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

चोरीको आरोपमा जेल परेका ती दुई सैनिक सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

अफगानिस्तानबाट नेपाली फर्काउन कार्यदल गठन

परराष्ट्र मन्त्रालयले अफगानिस्तानको काबुलमा रहेका नेपाली नागरिक फिर्ताबारे समन्वय गर्न सहसचिव स्तरको कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

अफगानी राष्ट्रपति घानीले देश छोडे

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार अफगानी राष्ट्रपति घानीले देश छोडेर ताजकिस्तानतिर लागेका हुन्
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

सीटीईभीटी डिप्लोमा तहको छात्रवृत्तिका लागि आवेदन माग

प्राविधिक तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहका विद्यार्थीलाई छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

यस्ता छन् शिक्षक महासंघको पहिलो महिला अध्यक्ष तुलाधरका योजना

नेपाल शिक्षक महासंघकी पहिलो महिला अध्यक्ष कमला तुलाधरले शिक्षक आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने बताएकी छन्। नवनियुक्त अध्यक्ष तुलाधरले शिक्षकको पेसागत आन्दोलन अघि बढाउन भने विभिन्न चुनौती रहेको बताइन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

लुम्बिनीमा सूर्य चिह्नबाट चुनाव जितेका सांसद मन्त्री भएपछि आरोप-प्रत्यारोप

कुलप्रसाद केसी नेतृत्वको सरकारमा स्वतन्त्र सांसदका रुपमा अजय शाही बिना विभागीय मन्त्री भएपछि लुम्बिनीमा आरोप–प्रत्यारोप चलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

यस्तो छ राप्रपा महाधिवेशनको नयाँ कार्यतालिका

रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

प्रतिगमनको खतरा अझै टरेको छैन : माओवादी

सत्ता साझेदार दल नेकपा माओवादी (केन्द्र) ले प्रतिगमनको खतरा अझै नटरेको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

सत्ता हस्तान्तरण शान्तिपूर्ण रूपमा हुन्छ : अफगान गृहमन्त्री

अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी पाकिस्तानले दुवै पक्ष मिलेर समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भनेका छन्, ‘पाकिस्तान राजनीतिक...
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

शिक्षा पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

– शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई शिक्षा पत्रकारिता पुरस्कार, शोधवृत्ति प्रदान गर्ने उद्देश्यले शिक्षा पत्रकार समाजले स्थापना गरेको कोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले दुई लाख २२ हजार २२२ प्रदान...
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

दाहालले भने, हामी रूपान्तरण हुन बाँकी नै छ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा अझै रुपान्तरण आवश्यक रहेकाले जिम्मेवार भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

काबुललाई चारैतर्फबाट घेरेको तालिबानको दाबी, सत्ता हस्तान्तरणको तयारी

अफगानिस्तानको विद्राही समूह तालिबानले बगराम हवाई अड्डा र जेल नियन्त्रणमा लिएको छ। बीबीसीका अनुसार बगराम हवाई अड्डा तालिबान र अल कायदाविरुद्ध युद्धको केन्द्र थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

न्याय सेवाका ८६ कर्मचारीको सरुवा, बेपत्ता आयोगमा श्यामकुमार भट्टराई

न्याय सेवा आयोगले न्या सेवाका ८६ कर्मचारीको सरुवा गरेको छ। आइतबार बसेको आयोगको बैठकले कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

२४ घण्टामा २२२१ संक्रमित थपिए, १८६७ जना संक्रमणमुक्त

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ। यस्तै १८६७ जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

४६ वर्षअघि आजैको दिन रिलिज भएको शोलेका ५० किस्सा

हिन्दी सिनेमाको दुनियामा ‘शोले’ ऐतिहासिक फिल्म हो। बक्स अफिसमा राम्रो पैसा कमाएको ‘शोले’का संवाद सहरका गल्लीगल्लीमा अझै गुञ्जिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

हाइटीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३०४ जनाको मृत्यु

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३०४ जनाको मृत्यु भएको छ। शनिबार बिहान गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी व्यक्तिहरू घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८